स्वदेशपोष्ट विशेष

माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद

माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा

राष्ट्रिय कृषक समुह महासङ्घ नेपाल, माडी नगर अध्यक्षमा सत्य नारायण महतो चयन

चितवन । राष्ट्रिय कृषक समुह महासङ्घ नेपाल, माडी नगर समिति अध्यक्षमा सत्य नारायण महतो चयन हुनुभएको छ । शनिबार सम्पन्न माडी नगरपालिकास्तरीय प्रथम अधिवेशनबाट माडी-१ गर्दीस्थित थारु सामुहिक कृषक समुहका सचिब समेत रहनुभएका महतोको

ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु

माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे

चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा सडक खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तरगत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार दिनेगरी माडी नगरपालिकाले सो झाडी सफाई सुरु गरेको

दशैं पर्वको अवसर पारी प्रथम दियो कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता सुरु

माडी, चितवन । दशैं पर्वको अवसर पारी माडीको राधापुरस्थित खेल चौरमा प्रथम दियो कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ सुरु भएको छ । माडी क्षेत्रमा खेलकूद, सामाजिक सेवा एवं जनजागरणमा उल्लेख्य योगदान र तीन दशक

गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीलाई

चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीले जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो ।  फाइनलमा

माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर क्षती, सवारी साधनहरु चल्न जोखिम

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर पुलमा क्षती पुगेको छ । मलाही टोल गाउँलाई धोबाहा रतनी गाउँसंग जोड्ने स्थानमा नवनिर्मित पक्की पुलको तेश्रो र

लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, रतनी र धोबाहा गाउँमा डुबान

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, धोबाहा, रतनी र सिमरा लगायतका गाउँहरुमा डुबान भएको छ । रीउ नदीको बाढी बस्तीमा प्रवेश गर्दा माडी-१, बनकट्टास्थित चन्द्रपुरी टोलमा करीब ५० घरमा बाढी प्रवेश

लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदी र नारायणी नदीले खतराको तह पार

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ । शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई