स्वदेशपोष्ट विशेष

बाटो कालोपत्रेमा ढिलाई र अत्यधिक धुलाम्य भएको भन्दै स्थानीयले माडी नगरपालिकामा धर्ना

माडी, चितवन । माडी-६, कल्याणपुर बजारदेखि मिलनचोकसम्म पुग्ने बाटो कालोपत्रेमा निरन्तर ढिलाई भएको र अत्यधिक धुलाम्य रहेको भन्दै स्थानीयले माडी नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । शिवशक्ति टोल विकास संस्थाका सदस्य र टोलबासीहरुले संस्थाको

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारद्वारा ३ करोड रुपैंया विनियोजित

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैंया बजेट विनियोजन गरेको छ । माडी-६, जनकल्याण माध्यमिक विद्यालयबाट मिलनचोक हुँदै माडी क्याम्पस अगाडिको सडक कालोपत्रेका लागि रु. १ करोड ५० लाख

कर्मचारी आन्दोलनका कारण पठनपाठन रोकिएसंगै माडी नगर शिक्षा शाखाद्वारा स्कुल बन्द नगर्न निर्देशन

माडी, चितवन । नेपाल बिद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण आइतबार माडीका सामुदायिक विद्यालयमा पठनपाठन रोकिएसंगै माडी नगरपालिका शिक्षा शाखाले स्कुलहरु बन्द नगर्न निर्देशन गरेको छ । शाखाले आइतबार नै एक सुचना प्रकाशित गर्दै विद्यालय

‘च्याटजिपिटी’लाई टक्कर दिनेगरी माडीका दीक्षान्तले बनाए ‘गफजीपीटी’ एआई च्याटबोट

माडी, चितवन । विश्वभर तहल्का पिटिरहेको ‘च्याटजिपिटी’लाई टक्कर दिनेगरी माडीका एक किशोरले ‘गफजीपीटी’ नामको च्याटबोट तयार गरेका छन् । आर्टिफिसियल इन्टेलीजेन्स (एआई) ‘ChatGPT’ले विश्वभर आम प्रयोगकर्ताको ध्यान तानिरहेको अवस्थामा माडी-१, बनकट्टा निवासी, हाल काठमाडौंमा

एनआरएन जापान, नागोया क्षेत्रीय सचिव पदका लागि माडीका युवा भैरव अधिकारीको उम्मेदवारी

माडी, चितवन । गैरआवासीय नेपाली संघ जापान, नागोया क्षेत्रीय समितिको सचिव पदका लागि माडीका युवा भैरव अधिकारीले उम्मेदवारी दिनुभएको छ । विगत एक दशकदेखि जापानमा रही गैरआवासीय नेपाली संघ जापानको अभियानमा जोडिनुभएका माडी-८, दक्षिण

बागमती प्रदेश सरकारले माडीका विभिन्न खोलामा पुल निर्माणका लागि २ करोड बढी रुपैंया बजेट विनियोजित

बागमती प्रदेश सरकारले माडीका विभिन्न खोलामा पुल निर्माणका लागि २ करोड बढी रुपैंया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले माडी-८ र ९ वडा जोड्ने कान्तिपुर सागबारीमा पुल (मल्टिसेल बक्स कल्भर्ट) निर्माणका लागि ७०

बागमती प्रदेश पर्यटन मन्त्रालयद्वारा माडीको पर्यटन विकासका विभिन्न योजनाहरूमा बजेट विनियोजित

माडी, चितवन । बागमती प्रदेशको पर्यटन मन्त्रालयले माडीको रेडहिल पार्कमा भौतिक पूर्वाधार निर्माणका लागि ३३ लाख रुपैंया विनियोजन गरेको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत रेडहिल पार्कमा पर्यटन विकासलाई

बागमती प्रदेश वन मन्त्रालयद्वारा माडीका सामुदायिक वनहरुमा क्रंकिट वाल सहित मेसजाली लगाउन बजेट

माडी, चितवन । बागमती प्रदेशको वन मन्त्रालयले माडीका विभिन्न सामुदायिक वनहरुमा क्रंकिट वाल सहितको मेसजाली लगाउन बजेट विनियोजन गरेको छ । मन्त्रालयले माडी-५, छरछरेबाट ढुकुरबारीसम्म कंक्रिट वाल सहितको मेसजाली निर्माणका लागि १७ लाख ५०

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले सोमेश्वरगढी सडकका लागि ९० लाख रुपैंया विनियोजित

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सोमेश्वरगढी जाने सडक स्तरोन्नतिका लागि ९० लाख रुपैंया विनियोजन गरेको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत सोमेश्वर सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्न बजेट छुट्याएको