स्वदेशपोष्ट विशेष

चार बर्षको बालक लैजाँदै गरेको अवस्थामा चितवनबाट एक भारतीय महिलालाई पक्राउ

चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई

एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसनद्वारा रतनी धोबाहा स्कुललाई स्वयम् सेवक शिक्षक राख्न सहयोग

चितवन । अमेरिकास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसन र माडीको आधारभूत विद्यालय रतनी धोबाहाबिच एकजना स्वयम् सेवक शिक्षक राख्नका लागि आर्थिक सहयोग दिनलिन सम्झौता भएको छ । दातृसंस्थाका तर्फबाट अध्यक्ष माधव मरासिनी र विद्यालयका

सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै जितिया पर्व मनाइँदै, माडीमा सार्वजनिक बिदा

चितवन । सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै आज जितिया पर्व मनाइँदै छ । यो पर्वको अवसरमा थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने प्रचलन छ ।

बाढीका कारण चेपाङ बस्ती जोखिममा परेसंगै माडी नगरपालिकाले परुई खोलाको बहाव बदल्यो

चितवन । बाढीका कारण चेपाङ बस्ती जोखिममा परेसंगै माडी नगरपालिकाले परुई खोलाको पानीको बहाव बदलेको छ । बिहान मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित परुई नदीमा बाढी आउँदा देबेन्द्रपुरस्थित चेपाङ बस्तीमा पानी पसेको थियो । खोलामा तटबन्धन

माडी क्याम्पस र आन्दोलनरत अखिल (क्रान्तिकारी)बिच चारबुँदे सहमती, तालाबन्दी खुल्यो

चितवन । माडी क्याम्पस र आन्दोलनरत बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बिच चारबुँदे सहमती भएसंगै क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको छ । चारबुँदे सहमतीको पहिलो बुँदामा आउँदो असोज २४ गते क्याम्पस सभा आयोजना

जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा माडीद्वारा झम्टा विशेष कार्यक्रम सम्पन्न

चितवन । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजनामा झम्टा विशेष कार्यक्रम सम्पन्न भएको छ । माडी-३, बघौंडा गाउँस्थित नवनिर्मित कभर्डहलमा उल्लेख्य दर्शक र सहभागीतामा जितिया विशेष

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत माडीका पाँचवटा विद्यालयहरुमा भवन निर्माण हुने

मोहन पोखरेल, चितवन शिक्षा मन्त्रालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत माडीका पाँचवटा विद्यालयहरुमा भवन निर्माण हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको (मन्त्रीस्तरीय) निणर्यबाट प्रस्तावित वडा नं. १० हनुमानझुलास्थित सगरमाथा

‘आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरणमा रोक लगाउनु दुर्भाग्यपूर्ण’ : प्रवक्ता खड्का

चितवन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले निर्वाचन आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरण लगायत भूमि आयोगका काममा बाधा पुर्याउनु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभएको छ । यो वर्षमै ५ लाख पुर्जा वितरण

लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

चितवन । भूमि आयोग चितवनले शुक्रबार लालपुर्जा वितरणको तयारी गर्दा निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न विहीबार राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । आयोगले भदौ ३१ गते (आज) शुक्रबार जगतपुरमा ३०० र