स्वदेशपोष्ट विशेष

एमालेबाट चितवन ३ (ख)का लागि माडीका महिला नेतृ बिष्ट उम्मेदवार सिफारिस

चितवन । मंसिर ४ गते निर्धारित निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षतर्फ माडीका महिला नेतृ सरस्वती बिष्टलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले चितवनले क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नेतृ

काँग्रेसबाट माडीका २ जना प्रतिनिधीसभामा र ९ जना प्रदेशसभामा उम्मेदवार सिफारिस

चितवन । आसन्न निर्वाचन अन्तरगत नेपाली काँग्रेसबाट माडीका २ जना प्रतिनिधीसभामा र ९ जना प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् । काँग्रेसबाट समानुपातिकतर्फ संघीय प्रतिनिधीसभामा उम्मेदवार सिफारिस हुनेहरुमा काशी अधिकारी र शिवनारायण गुरौ रहनुभएको छ

प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रले चितवन ३ (ख) बाट ८ जनाको नाम सिफारिस

चितवन । प्रत्यक्षतर्फ प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले चितवन क्षेत्र नं. ३ (ख) बाट उम्मेदवारीका लागि ८ जनाको नाम सिफारिस गरेको छ । पाँचदलीय भागबण्डामा माओवादी केन्द्रले पाउने सम्भावना रहेको भनिएको यस क्षेत्रबाट

प्रत्यक्षतर्फ चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को नाम सर्वसम्मत सिफारिस

चितवन । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ । आइतबार सम्पन्न सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले

प्रत्यक्षतर्फ चितवन ३ मा नेकपा एमाले चितवनका अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस

चितवन । प्रतिनिधी सभाको निर्वाचन अन्तरगत चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस भएको छ । पार्टीको ३ नम्बर क्षेत्रीय कमिटिले न्यौपानेको एकल नाम सिफारिस

माडीको खैरहनी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुवास तिवारी चयन

चितवन । माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सुवास तिवारी चयन हुनुभएको छ । करीब एक साताअघि सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि चुनिएका सदस्यहरुको बैठकले स्थानीय युवा अगुवा एवं व्यवसायी

थारु विद्यार्थी समाजको माडी क्याम्पस ईकाइ समिति गठन, अध्यक्षमा राकेश चौधरी

चितवन । माडी क्याम्पसमा अध्ययनरत थारु विद्यार्थीहरुको भेलाले थारु विद्यार्थी समाजको माडी क्याम्पस ईकाइ गठन गरेको छ । भेलाले राकेश चौधरीको अध्यक्षतामा ३५ सदस्यीय थारु विद्यार्थी समाज माडी क्याम्पस ईकाइ गठन गरको हो ।

दिवंगत परिवार सदस्यको स्मृतिमा माडीको एक परिवारद्वारा रक्तदान, ३४ जना सहभागी

चितवन । आफ्ना दिवंगत परिवार सदस्यको स्मृतिमा स्थानीय रेडक्रस उपशाखासंग समन्वय गरी माडीको एक परिवारले रक्तदान कार्यक्रम गरेको छ । हालै निधन हुनुभएका माडी-२, देवीस्थान, सितलपुरका ज्येष्ठ नागरिक देउकला बस्यालको स्मृतिमा उहाँको परिवारले नेपाल

आधारभूत विद्यालय रतनी धोबाहालाई स्वयम्-सेवक शिक्षक राख्न मासिक रु २० हजार अनुदान

चितवन । अमेरिकास्थित एन.आर.एन. नन रेसिडेन्ट नेपाली एशोसिएसनले माडीको आधारभूत विद्यालय रतनी धोबाहाका लागि एकजना स्वयम्सेवक शिक्षक राख्न मासिक रु २० हजार प्रदान गर्ने भएको छ । एसोसिएसनले विद्यालयलाई एक पत्र पठाउँदै आगामी बर्ष