माडीमा १८ घर परिवारलाई तत्कालै आवासको व्यवस्थापन गर्न पूर्व नगरप्रमुख ढकालको अनुरोध
चितवन । माडीमा १८ घर परिवारलाई तत्कालै सुरक्षित आवासको व्यवस्थापन गर्नुपर्ने भएको भन्दै माडी नगरपालिकाका पूर्व नगरप्रमुख ठाकुर प्रसाद ढकालले सहयोगको अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत छानामा प्लास्टिक र त्रिपाल राखिएका केहि झुप्रा
वनमन्त्री यादवको प्रतिवद्धता पुरा : चार दिनभित्रै ई.आई.ए. सम्बन्धी सहमती पत्र प्रदान
चितवन । संघीय वन तथा वातावरण मन्त्री प्रदीप यादवले चार दिनभित्र ई.आई.ए. सम्बन्धी सहमती पत्र दिनेभनी माडीमा गर्नुभएको प्रतिवद्धता पुरा गर्नुभएको छ । मन्त्री यादवले गत भदौ ८ गते बुधबार माडीको रौतनी खोला पुल
निकुञ्जभित्र वैंकल्पिक भूमिगत केवल विछ्याउन र बाटो स्तरोन्नति गर्न वन मन्त्रालयको सहमती
चितवन । संघीय वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र वैंकल्पिक भूमिगत केवल विछ्याउन र बाटो स्तरोन्नति गर्न सहमती दिएको छ । आइतबार वन मन्त्रालयले निकुञ्जभित्र वैकल्पिक केवल विछ्याउने, देबेन्द्रपुर-बगहीँ हुलाकी सडकको काम सुचारु गर्न दिने
माडी १ का वडाध्यक्षको सुरुवाती १०० दिन : स्वास्थ्य, शिक्षा, सडक र पुल निर्माणमा सरिक
चितवन । वडाध्यक्षका रुपमा कार्यकाल सुरु गरेको सुरुवाती १०० दिनमा माडी १ का वडाध्यक्ष अमित लामा वडाकै कामहरुमा व्यस्त रहनुभएको छ । यसबिचमा गर्दी चौतारादेखि सिकारीपुर जाने १० लाख रुपैंयाको बाटो ठेक्का र सिकारीपुरदेखि
माडी २ का वडाध्यक्षको सुरुवाती १०० दिन : कार्यपालिका प्रवक्ताको जिम्मेवारीसंगै विकासे पहलकदमी
चितवन । कार्यभार सुरु गरेको १०० दिनको अवधीमा माडी २ का वडाध्यक्ष डण्डपाणी पौडेलले नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारीसंगै वडाका विकास निर्माणमा पहलकदमी बढाउनुभएको छ । यस अवधीमा वडाभित्र सितलपुर हनुमानचोकबाट शहीदपार्क जाने बाटो निर्माण,
माडी ३ का वडाध्यक्षको सुरुवाती १०० दिन : सेवा प्रवाहसंगै अधुरा योजनाहरु अगाडि बढाउन सरिक
चितवन । पदभार ग्रहणको १०० दिनको अवधीमा माडी ३ का वडाध्यक्ष पुरन महतोले वडा कार्यालयबाट सेवा प्रवाहसंगै अधुरा योजनाहरुको निरन्तरताको काममा सरिक हुनुभएको छ । यसबिचको अवधीमा मगोई नदीमा ड्याम निर्माण, रौतनी खोलामा ४४
माडी ४ का वडाध्यक्षको सुरुवाती १०० दिन : विकास निर्माणको पहल, लबिङ र सेवा प्रवाहमा व्यस्त
चितवन । वडाध्यक्षका रुपमा १०० दिन बिताउँदा माडी ४ का वडाध्यक्ष माधव चापागाईं वडाभित्र विकास निर्माणको पहल, लबिङ र सेवा प्रवाहमा व्यस्त रहनुभएको छ । हालै बिरञ्ची र घोसरीमा बिजुलीको ट्रान्समिटर थप गराउनुभएका वडाध्यक्ष
माडी ५ का वडाध्यक्षको सुरुवाती १०० दिन : नियमित सेवासंगै तटबन्धन र सडक बत्ती जोड्न सरिक
चितवन । कार्यभार सुरु गरेको १०० दिन पुग्दा माडी ५ का वडाध्यक्ष गणेश घताने वडाको नियमित सेवासंगै तटबन्धन मर्मत र सडक बत्ती जडान कार्यमा सरिक हुनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै वडाध्यक्ष घतानेले चालू
माडी ६ का वडाध्यक्षको सुरुवाती १०० दिन : पुराना योजना सक्न र नयाँ योजना अगाडि बढाउन तल्लीन
चितवन । कार्यकाल सुरु भएपछिको १०० दिन पुरा हुँदा माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल अघिल्ला आर्थिक बर्षका योजनाहरु पुरा गर्न र नयाँ योजनाहरु अगाडि बढाउन तल्लीन रहनुभएको छ । यसबिचको अवधीमा अघिल्लो आर्थिक