स्वदेशपोष्ट विशेष

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत

१५ श्रावण, चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री लामाले ६४ मत पाउनुभएको हो भने बिपक्षमा ३५ मत र तटस्थमा ३ मत परेको थियो । कुल ११०

३७ बर्षअघि निधन भएकी आमाको स्मृतिमा माडीका ८८ बर्षीया बृद्धाद्वारा अक्षयकोष स्थापित

चितवन । माडी खैरहनी निवासी ८८ बर्षीया एक बृद्धाले ३७ बर्षअघि निधन हुनुभएकी आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । माडी नगरपालिका-४ खैरहनीका स्थायी बासिन्दा (हाल भरतपुरमा रहनुभएका) नानीदेवी सापकोटाले आफ्नो ८८औं जन्मदिनको अवसर

बाघको आक्रमणबाट घाइतेलाई उपचार प्रोत्साहन खर्च वितरण गरी मनाइयो विश्व बाघ दिवस

चितवन । बाघको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार प्रोत्साहन खर्च वितरण गरी माडीमा विश्व बाघ दिवस मनाइएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा, समितिको सभाहलमा सो समितिको सेवा क्षेत्रमा रहेका बाघको आक्रमणबाट विगतमा घाइते

त्रिशुली नदीमा हराएको भारतीय गोताखोर टोलीको म्याग्नेट र ट्युब दुई दिनपछि भेटियो

१४ श्रावण, चितवन । त्रिशुली नदीमा हराइरहेका दुईवटा बसको खोजी गर्दा बगाएको भारतीय गोताखोर टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ । भारतीय टोलीको हराईरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युव

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ

१४ श्रावण, चितवन । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका वडा नम्बर ३ का ६६ बर्षिय राम महतोलाई

माडी-११ फुटबल टीम चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

१४ श्रावण, चितवन । माडी-११ फुटबल टीम भरतपुर महानगरपालिकाको सारदानगरमा सञ्चालित सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल प्रवेश गरेको छ । आइतबार समूह बी को उपविजेता बन्दै माडी-११ ले सेमीफाइनलमा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने

१३ श्रावण, चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ । एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लामाले आउँदो साउन १५ गते दिउँसो ३ बजे

त्रिशूलीको बाढीमा बगेको बस नभेटिँदै फर्कियो गोताखोर सहितको भारतीय टोली

१३ श्रावण, चितवन । नारायणगढ मुग्लिङ सडक अन्तरगत सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बगेको बस नभेटिँदै भारतीय टोली फर्किएको छ । लगातार ८ दिनसम्म सोनार क्यामेरा र अन्य आधुनिक प्रविधिसहितको १२ सदस्यीय भारतीय गोताखोरको

गर्दी चुरे सामुदायिक वनमा माछा मार्न जाँदा सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिए

चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गई सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिएका छन् । शनिवार बिहान घर नजिकैको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका माडी नगरपालिका वडा नं.