नेकपा एमाले सचिवालय बैठकबाट चितवन जिल्ला ईञ्चार्जमा देवीप्रसाद ज्ञवाली चयन
१८ श्रावण, चितवन । नेकपा एमाले चितवन जिल्ला ईञ्चार्जमा देवीप्रसाद ज्ञवाली चयन हुनुभएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले देशैभरका नेताहरुको कार्यविभाजन गर्ने क्रममा चितवन जिल्ला ईञ्चार्जमा ज्ञवालीलाई जिम्मेवारी दिएको हो । भूमि सम्बन्धी
यसरी खनिँदैछ नारायणी नदीको झोलुंगे पुलदेखि बाल्मीकि आश्रमसम्म पहुँच मार्ग (फोटो फिचर)
१७ श्रावण, चितवन । माडीसंगै समग्र चितवन र देशकै महत्वपूर्ण धार्मिक पर्यटनस्थल रहेको बाल्मीकि आश्रम बर्षौंदेखि बाटोकै कारण ओझेलमा रहिआएको छ । सो स्थानमा पुग्न राज्यले बजेट छुट्याई सडकमार्ग निर्माण गर्न ठेक्का सम्झौता गरेपनि
नारायणी नदीको झोलुङ्गे पुलबाट बाल्मीकि आश्रमसम्म पहुँच मार्ग बनाउन नवलपुरबासी श्रमदान गर्दै
चितवन । नवलपुरको विनय त्रिवेणी गाउँपालिकास्थित नारायणी नदी झोलुङ्गे पुलबाट माडी-१, बाल्मीकि आश्रमसम्म पहुँच मार्ग बनाउन नवलपुरबासीले श्रमदान गरेका छन् । झोलुंगे पुलदेखि वाल्मीकि आश्रमसम्म पैदल (गोरेटो) बाटो पहिले नै रहेकोमा त्यसलाई फायर लाइनका
सामुहिक बलात्कारको अभियोगमा, माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ
१७ श्रावण, चितवन । सामुहिक बलात्कारको अभियोगमा माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी-७, कीर्तनपुरमा मानसिक सन्तुलन ठीक नभएकी २७ बर्षीया एक महिलालाई सामुहिक करणी गरेको आरोपमा तीनजना विद्यार्थीहरु पक्राउ
माडी-६, लक्ष्मीनिवासस्थित एक घरमा करीब ५ लाख रुपैंया बराबरको धनपैसा चोरी
१६ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासमा एक घरमा चोरी भएको छ । त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाम व्यवस्थापन समितिका अध्यक्ष एवं धाैलागिरी माइक्रो मिनरल्स भरतपुरबा सञ्चालक कुलप्रसाद (किशन) आचार्यको घरमा चोरी भएको हो
बज्रगुरु कन्स्ट्रक्सनले भदौ १ गतेबाट पूर्वी माडीको कालोपत्रेको काम सुरु गर्ने प्रतिबद्धता व्यक्त
चितवन । जीवनपुरदेखि बगहीँसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले आउँदो भदौ १ गतेबाट कालोपत्रेको काम सुरु गर्ने जनाएको छ । माडी ८ र ९ का वडाध्यक्ष क्रमशः वीरेन्द्र बहादुर भण्डारी र घनश्याम
जीवनपुर-बगहीँ बाटोमा असोज ६ गतेभित्र कालोपत्रे नगरे ठेकदारलाई नैतिक कारवाही गरिने
चितवन । जीवनपुरदेखि बगहीँसम्म पुग्ने हुलाकी बाटोमा आगामी असोज ६ गतेभित्र कालोपत्रे नगरिए ठेकदारलाई जनस्तरबाट नैतिक कारवाही हुने भएको छ । माडी-८ को वडा कार्यालयमा वडा नं. ८ र ९ का वडाध्यक्षद्वय क्रमशः वीरेन्द्र
स्वदेशमै रोजगार युवाहरूले बिहे गर्ने अवस्था छैन: कार्यकारी उपाध्यक्ष चौलागाईं (भिडियो सहित)
१५ श्रावण, चितवन । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले ‘स्वदेशमै काम गरेका युवाहरुको विवाह गर्ने अवस्था नरहेको’ टिप्पणी गर्नुभएको छ । प्रदेश युवा परिषद् चितवनद्वारा माडी र जगतपुरमा सञ्चालित निःशुल्क सीपमूलक
चितवनमा सञ्चालित निःशुल्क सीप विकास तालिममा सहभागी २०० जना युवाहरु दीक्षित
१५ श्रावण, चितवन । प्रदेश युवा परिषद् चितवनले माडी र जगतपुरमा सञ्चालन गरेको निःशुल्क सीप विकास तालिममा सहभागी भएका युवाहरुलाई दीक्षित गरिएको छ । युवा सीप वर्ष-२०८१ अन्तर्गत चितवनको जगतपुरमा सञ्चालित ४ वटा र