स्वदेशपोष्ट विशेष

माडी ७ की वडाध्यक्षको सुरुवाती १०० दिन : नियमित कामसंगै वडाका विकासे कामहरुमा सहभागी

चितवन । कार्यभार सुरु गरेको १०० दिन सकिँदा माडीका एकमात्र महिला वडाध्यक्ष रहनुभएका माडी ७ का वडाध्यक्ष चन्द्र कुमारी बानियाँ वडाको नियमित कामसंगै वडाका विकासे कामहरुमा सरिक हुनुभएको छ । स्वदेशसंगको कुराकानीमा वडाध्यक्ष बानियाँले

माडी ८ का वडाध्यक्षको सुरुवाती १०० दिन : स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारलाई प्राथमिकता

चितवन । कार्यकाल सुरु भएदेखि १०० दिन पुरा हुँदा माडी ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले स्वास्थ्य, शिक्षा र सडक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुभएको छ । वडाध्यक्ष भण्डारीले अयोध्यापुरी स्वास्थ्य चौकीमा गई उपचार

माडी ९ का वडाध्यक्षको सुरुवाती १०० दिन : शिक्षा, तटबन्धन, सिंचाई र बाटोलाई प्राथमिकता

चितवन । कार्यकालको सुरुवाती १०० दिनको अवधीमा माडी ९ का वडाध्यक्ष घनश्याम दवाडीले शिक्षा, नदी तटबन्धन, सिंचाई र सडकमार्गलाई प्राथमिकता दिएर काम गर्नुभएको छ । यस अवधीमा माडी क्याम्पस बसन्तपुर र दिवाकर स्मृति बहुप्राविधिक

सुरूवाती १०० दिन सिकाईसंगै योजना अगुगमन र डेलिगेशनमा व्यस्त : नगर उपप्रमुख महतो

चितवन । नगर उपप्रमुखका रुपमा कार्यभार सुरु गरेको १०० दिनको अवधीमा माडीका नगर उपप्रमुख खेम प्रसाद महतो सिकाईसंगै योजना अगुगमन एवं डेलिगेशनमा व्यस्त रहनुभएको छ । यस अवधीमा आ.व. २०७९/८० को बजेट निर्माण, आदिवासी

सुरूवाती १०० दिन अवरुद्ध कामहरु सुचारु गराउने पहलमा व्यस्त : नगरप्रमुख महतो

चितवन । कार्यभार सुरु गरेको १०० दिनसम्म माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नगर विकासका अवरुद्ध कामहरु सुचारु गराउने पहलमा व्यस्त रहनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख महतोले निर्वाचित भएयता २ पटकसम्म प्रधानमन्त्रीस्तरसम्मै महत्वपू्र्ण

माडीका जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन (हनिमुन पिरियड) पुरा

चितवन । माडी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरु सहित निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन पुरा भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई जेष्ठ

प्रवेश योग्यतामा संशोधन गर्दै दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयद्वारा भर्ना म्याद थप

माडी चितवन । प्राविधिक धारतर्फ डिप्लोमा तहको शिक्षा प्रदान गरिरहेको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले भर्ना प्रकृयामा पुन: म्याद थप गरी प्रवेश योग्यतामा संशोधन गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.ई.भि.टी.)

चितवन क्षेत्र नं. ३ मा चुनाव लड्न राप्रपा नेता पाण्डेको तयारी, कार्यकर्ताहरुसंग भेट

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीका अगुवा कार्यकर्ताहरुसंग भेट छलफल गर्नुभएको छ । एक शोकसभामा सहभागी हुन बिहीबार बिहान माडी आउनुभएका नेता पाण्डेले माडीको बसन्तपुरस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट

नेकपा (एस)बाट चितवन क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नारदमणि पौडेललाई उम्मेदवार सिफारिस

चितवन । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रादेशिक निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ (ख)मा माडीका नेता नारदमणि पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । भरतपुर २२, पटिहानीमा सम्पन्न सो पार्टीको निर्वाचन क्षेत्र क र ख