सोमेश्वर क्षेत्रमा लागेको रामनवमी चैतेदशैं मेलामा ३ लाख श्रद्धालु भक्तजनहरु सहभागी
माडी, चितवन । माडीको सोमेश्वर क्षेत्रमा लागेको रामनवमी चैतेदशैं मेलामा यसबर्ष करीब ३ लाख श्रद्धालु भक्तजनहरुले पूजा एवं दर्शन गरेका छन् । सोमेश्वर गढी पूजा व्यवस्थापन समितिद्वारा आयोजित सो मेलामा हालसम्मकै सर्बाधिक दर्शनार्थीहरुको सहभागिता
चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंको प्राविधिक र भूगर्भबिद्को टोलीले शनिवार निकुञ्जभित्र साथै हनुमानझुला पुगेर वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत ट्रयाक सर्भेको
नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघको माडी नगर अध्यक्षमा मुन्ना मिया पुनर्चयन
चितवन । नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघको माडी नगर अध्यक्षमा मुन्ना मिया पुनर्चयन हुनुभएको छ । शनिवार सम्पन्न संघको माडी नगर कमिटीको दोस्रो अधिबेशनबाट मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो
माडी आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै
माडी, चितवन । माडी आयुर्वेद औषधालय, बरुवाले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै गएको छ । बाथ, अनिद्रा, टाउको दुखाई, पिनास, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी मानिन्छ
नेपालको जनगणना-२०७८ को प्रतिवेदन अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार २९५
माडी, चितवन । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपालको जनगणना-२०७८’ को प्रतिवेदन अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार २९५ रहेको छ । त्यसमध्ये पुरुष ४७.२ प्रतिशत र महिला ५२.८ प्रतिशत रहेका छन् । यस्तै,
माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु
माडी, चितवन । माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु भएको छ । माडी-२, बरुवा बजारस्थित सो औषधालयमा सेवा थप हुने क्रममा भित्री बस्त्रसहित वा निर्वस्त्र सुतेर गरिने सर्बाङ्ग स्वेदनको
गोद्धक क्षेत्रमा रामायण कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र
माडी, चितवन । माडी-१, गोद्धक क्षेत्रमा लाग्ने रामचरित्र मानस (रामायण) कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र पारिएको छ । ‘संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’
सिंचाईको सुबिधा बढ्दै जाँदा माडीका कृषकहरु चैते धान खेतीतर्फ आकर्षिक हुँदै
माडी, चितवन । नियमित सिंचाईको सुबिधा बढ्दै जाँदा माडीका कृषकहरु चैते धानको खेतीतर्फ आकर्षिक हुँदै गएका छन् । गतबर्ष करीब २ हजार बिगाहा क्षेत्रफलमा चैते धान खेती भएकोमा यसवर्ष २ हजार ५०० सय बिघा
माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै वडाध्यक्षले कार्यपालिका बैठक रोके
माडी, चितवन । माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै केहि वडाध्यक्षहरुले कार्यपालिका बैठक रोकेका छन् । मुख्यतः नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगर कार्यपालिकामा बेथिति बढेको, वडाध्यक्षहरुले भनेको