स्वदेशपोष्ट विशेष

‘चुनाब जितेपछि डा. अधिकारी स्वास्थ्य मन्त्री बन्न सक्ने’ : माओवादी केन्द्र नेता दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले चुनाब जितेपछि डा. भोजराज अधिकारी स्वास्थ्य मन्त्री बन्न सक्ने बताउनुभएको छ । पाँचदलीय गठबन्धनको आयोजनामा माडीको बगहीँमा आयोजित चुनाबी कोणसभामा प्रमुख

‘संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक’ : ‘प्रकाश’

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । माडीको बगहींमा सम्पन्न लोकतान्त्रिक-बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

माडीको बगही क्षेत्रमा नेटवर्कको समस्या, स्थानीयवासीहरु मोबाइल संचार सेवाबाट बन्चित

चितवन । माडी नगरपालिका-९, बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण स्थानीयवासीहरु मोबाइल फोन तथा संचार सेवाबाट बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगहीं, प्याउली, जेठी बगहीं लगाएका क्षेत्रमा बसोबास

‘दुई महिनामा उप्किने नभई बर्षौँसम्म टिक्ने कालोपत्रे गर्न राजनीतिमा आएँ’: पाण्डे

चितवन । चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेले दुई महिनामा उप्किने खालको कालोपत्रे नभई बर्षौँसम्म टिक्ने गुणस्तरीय काम गर्न राजनीतिमा आएको बताउनुभएको छ । भरतपुर क्षेत्रमा चुनाबी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा

बाघको आक्रमणबाट मृत्यु भएका अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको आक्रमणमा परी मृत्यु भएका माडी भैरवपुरका सुर्यनाथ अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराएको छ । दिवंगत अधिकारीको माडी-२, भैरवपुरस्थित निवासमै पुगी निकुञ्जका प्रमुख संरक्षण अधिकृत

‘हनुमानझुलाका बासिन्दाहरुको सपना पुरा हुन्छ’ : पाँचदलीय गठबन्धनका उम्मेदवारहरु

चितवन । माडीको प्रस्तावित वडा नं. १०, हनुमानझुला पुगेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले त्यहाँका बासिन्दाहरुको सपना पुरा हुने बताएका छन् । बाँदरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको बताउँदै प्रतिनिधि सभा उम्मेदवार डा. भोजराज अधिकारीले उनीहरुको

निर्वाचनको मिति नजिकिदै जाँदा माडी प्रहरीले सवारी साधनको चेकजाँचमा कडाई

चितवन । निर्वाचनको मिति नजिकिदै जाँदा माडी प्रहरीले सवारी साधनको चेकजाँचमा कडाई गरेको छ । माडी प्रहरीले ट्राफिक र म्यादी प्रहरी समेतको परिचालनबाट सवारी चेकजाँचमा कडाई बढाएको हो । हुलाकी सडकसंगै भित्री सडकहरुमा पनि

माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको पशुभक्षी बाघ नियन्त्रणमा

चितवन । माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको बाघ नियन्त्रणमा लिइएको छ । पशुभक्षी सो पोथी बाघलाई बिहीबार बिहान करीब १०ः३० बजे माडी-१, चन्द्रपुरी गाउँ नजिकै काँसघारीबाट नियन्त्रणमा लिइ खोरमा हालिएको हो ।

विश्वभर ५० लाखभन्दा धेरै ट्युन भएको नेपालका ८ वटा रेडियोहरुमा स्वदेश एफ.एम. सुचिकृत

चितवन । विश्वभर छरिएका नेपालीभाषीहरुबिच ५० लाखभन्दा धेरै ट्युन भएको नेपालका ८ वटा रेडियोहरुमा स्वदेश एफ.एम. सुचिकृत भएको छ । माडीमा सर्बाधिक सुनिने तथा नम्बर १ रेडियोको रुपमा परिचित स्वदेश एफ.एम.को अनलाइन प्रशारण लोकप्रीय