स्वदेशपोष्ट विशेष

भरतपुर महानगरपालिका पुनः सर्बाधिक न्यून बेरुजु भएको महानगरपालिका बन्न सफल

३२ असार, चितवन । भरतपुर महानगरपालिका पुनः देशैभरका महानगर पालिकाहरु मध्ये सर्बाधिक न्यून बेरुजु भएको महानगर बन्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन अनुसार कूल लेखापरीक्षण रकमको

माडीको बरुवास्थित सोमेश्वर मा. वि.को व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन

चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन हुनुभएको छ । त्यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा लीलकुमार महतो, चन्द्री भट्टराई, प्रकृति महतो, हरिभक्त पाण्डे रहुनुभएको छ । त्यसैगरी समितिको

निकुञ्जमा बाटो र बिजुलीको एजेण्डा सहित माडीको सर्बदलिय डेलिगेशन संघीय वन मन्त्रालयमा

चितवन । निकुञ्जमा बाटो र बिजुलीको मुख्य एजेण्डामा राजधानी केन्द्रीत डेलिगेशनमा रहेको माडीको सर्बदलिय प्रतिनिधीमण्डलले वन मन्त्रालयको सचिवालयसंग भेट गरेको छ । प्रतिनिधीमण्डलले वन तथा वातावरण मन्त्री प्रदीप यादवको सचिवालयसंग भेट गरी पत्र बुझाएको

निकुञ्जभित्र धुलोरहित सडक निर्माणको प्रस्ताव क्याबिनेटमा लैजाने प्र.म. देउवाको प्रतिबद्धता

२८ असार, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले निकुञ्जभित्र धुलोरहित सडक निर्माण सम्बन्धी प्रस्ताव क्याबिनेट बैठकमा लैजाने र पुरक ई.आई.ए. हुँदैगर्दा बैंकल्पिक केबुल जडान कार्य संगसंगै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मंगलबार बिहान

लाईन ओभरलोड हुँदा माडीसंगै पश्चिमी चितवन क्षेत्रमा साँझपख पटकपटक बिजुली अवरुद्ध हुँदै

चितवन । बसेनी-चनौली ३३ के.भी. प्रशारण लाईन ओभरलोड हुँदा माडीसंगै पश्चिमी चितवन क्षेत्रमा साँझपख पटकपटक बिजुली अवरुद्ध हुन थालेको छ । पश्चिमी चितवन र पुरै माडी क्षेत्रसम्मै बिजुली प्रवाह गर्ने सो प्रशारण लाइन ओभरलोड

चितवन राष्ट्रिय निकुञ्जभित्र स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते

चितवन राष्ट्रिय निकुञ्जभित्र शुक्रबार साँझपख स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन् । निकुञ्जभित्र, सडक छेउको सालको रुखमा ठोक्किँदा सो रुख भाँचेर प्रदेश ३-०३-००१च. ००७४ नम्बरको स्कोर्पियो गाडी पल्टिएर दुर्घटनामा

नगरसभा नजिँकिदै जाँदा बजेटमा समेटिनुपर्ने योजना र कार्यक्रमबारे माडीमा छलफल चल्दै

८ असार, चितवन । माडी नगरपालिकाको नगरसभा नजिँकिदै जाँदा आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा समेटिनुपर्ने नीति, योजना र कार्यक्रमहरुबारे चौतर्फी छलफल चुलिएको छ । नगर कार्यपालिका आफैले समेत बार्षिक नगरसभाको सन्दर्भमा सुझाव संकलन

आमसञ्चार क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

७ असार, चितवन । आमसञ्चारको क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । मंगलबार राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको हो । चुनाव चिह्न

माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु

४ असार, चितवन । माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु भएको छ । माडी-७, देबेन्द्रपुर पिपलचोकस्थित श्रृजना रेग्मीको घरभित्र ढकन लगाएको अवस्थामा रहेको ईनार सफा गर्न छिरेका स्थानीयबासी २५