स्वदेशपोष्ट विशेष

स्वदेश एफ.एम.द्वारा माडीका वडा कार्यालयसंगको सहकार्यमा प्रत्यक्ष परिसंवाद कार्यक्रम सञ्चालित

चितवन । माडीको लोकप्रीय एवं सर्बाधिक सुनिने स्वदेश एफ.एम. ९३.२ मेगाजर्हले माडीका वडा कार्यालयहरु संगको सहकार्यमा प्रत्यक्ष परिसंवादको श्रव्यदृश्य कार्यक्रम सञ्चालन गरेको छ । हरेक वडामा वडाध्यक्षहरुसंगै काम गरेपनि कमैमात्र चर्चामा देखिएका वडा सदस्यहरुलाई

नेकपा एमालेबाट माडी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा ताराकुमारी काजी महतो

११ बैशाख, चितवन । नेकपा एमालेबाट माडी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा ताराकुमारी काजी महतोले टिकट पाउने निश्चित भएको छ । हाल माडी नगरपालिकाको उप-प्रमुख रहनुभएकी माडी-३ बसन्तपुर बजार निवासी महतोलाई एमालेले माडीको नगर-प्रमुखका रुपमा

गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा ढलान

१० बैशाख, चितवन । गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा अन्ततः ढलान भएको छ । स्थानीयबासी, स्थानीय वडा नं. ६ कार्यालय र माडी नगरपालिकाको पटक पटको ताकेता वेवास्ता

वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलद्वारा पार्टीबाट राजिनामा

चैत्र २८, चितवन । माडी-१ का वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक लामो र भावनात्मक स्टाटस लेख्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादप्रति

नेपाली काँग्रेस माडीद्वारा नगरप्रमुखमा ७ र उप-प्रमुखमा १३ जना आकंक्षीहरुको नाम सिफारिस

२८ चैत्र, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले माडीको नगरप्रमुख र उप-प्रमुखमा आकंक्षीहरुको नाम संकलन गरी सिफारिस गरेको छ । नगर समितिले पार्टीको क्षेत्र र जिल्ला समितिलाई बोधार्थ जनाउँदै प्रदेश समितिलाई उम्मेदवारको नामावली

माडी नगरपालिकाद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरित

चितवन । माडी नगरपालिकाले खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरण गरेको छ । विद्यालयमा सम्पन्न एक औपचारिक कार्यक्रमबिच नगरप्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कोमलनाथ भुसाललाई स्कुलबसको चाबी हस्तान्तरण गर्नुभएको

पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु

२३ चैत्र, चितवन । पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले १ करोड रुपैंया लागतमा चितवन राष्ट्रिय निकुञ्जको सीमामा पिसिसि (प्लेन सिमेन्ट

गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने

२० चैत्र, चितवन । माडीको गोद्धक तथा पाँचपाण्डव क्षेत्रमा आयोजित रामनवमी गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने भएको छ । चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने सो मेलाको

पछिल्लो समय माडीको शिक्षा र स्वास्थ्यमा उल्लेख्य सुधार भएको नगरप्रमुख ढकालको भनाइ

२० चैत्र, चितवन । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पछिल्लो समय नगरको शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति चितवनले माडीको खैरहनीस्थित माडी प्राङ्गारिक फार्मस्टेमा आयोजना