स्वदेशपोष्ट विशेष

स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

१० चैत्र, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने बताउनुभएको छ । भरतपुरमा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आउँदो स्थानीय तहदेखि संघीय चुनाबसम्मै सत्ता

‘निकुञ्जमा आकाशे पुलको सपना बाड्नेहरुले सडकमा कालोपत्रे मात्र पनि गर्न सकेनन’ : पाण्डे

चैत ०७, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री बिक्रम पाण्डेले आफू मन्त्री र जनप्रतिनिधि हुँदा माडीमा मालपोत कार्यालय स्थापना, तटबन्धन, सडक र पुल निर्माणको काम गरेको बताउनुभएको छ । माडीको बसन्तपुरस्थित

माडीमा कृषिका समसामयिक सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चैत ०७, चितवन । खानाका लागि खेतीपातीको अभियान नेपाल र माडी नगरपालिका कृषि शाखाको संयोजनमा ‘वर्तमान कृषिका समसामयिक सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्तमान कृषिमा देखिएका समस्या र चुनौतीका विषयम सवाल

माडीका एक शिक्षक बाल यौन दुर्व्यवहार’को आरोपमा पक्राउ

चैत ०७, चितवन । कक्षाकोठामा ‘विद्यार्थीलाई दुर्वाच्य बोलेको’ भनी विवादित माडीका एक शिक्षक अन्ततः ‘बाल यौन दुर्व्यवहार’को आरोपमा पक्राउ परेका छन् । सोमेश्वर माध्यमिक विद्यालय बरुवामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया एक छात्रालाई

माडीका युवा उद्यमी शोभाकान्त बस्याल नेपाल उद्योग संघको केन्द्रीय सचिव चयन

चितवन । माडीका युवा उद्यमी शोभाकान्त बस्याल नेपाल उद्योग संघको केन्द्रीय सचिव चयन हुनुभएको छ । ओखती ब्राण्डका साबुन र तेलजस्ता उत्पादन गर्दै आएको जयकाली जडिबुटी कम्पनीका प्रवन्ध निर्देशक समेत रहनुभएका माडी-५, राधापुर निवासी

माडीमा स्वयम्सेवकका रूपमा स्वास्थ्य सेवामा रमाउँदै डेनिस नागरिक क्याथरिन र अस्कर

चितवन । क्याथरिन स्मीथ र अस्कर कार्स्टाट, डेनमार्क निवासी अर्थात डेनिस नागरिक । तर उनीहरुको प्रीय ठाउँ भने नेपाल र त्यसमा पनि चितवन माडी । क्याथरिन पेशाले नर्स हुन । डेनमार्कमा उनी मुटु शल्यक्रियाको

नेकपा (एकीकृत समाजवादी) माडीका नेतृ मनी कुमारी महतो नेकपा (एमाले) प्रवेश

चितवन । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ (समाजवादी)का माडी नगर अध्यक्ष मनी कुमारी महतो नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाटै माडी-३ को वडा सदस्यमा

माडीको कीर्तनपुर प्रगतिटोलमा ईनारमा डुबेर एक वृद्धाको मृत्यु

चितवन । माडी नगरपालिका वडा नं ७, कीर्तनपुर प्रगतिटोलमा ईनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षकी सुकमाया रानाभाटको ईनारमा डुबेर मृत्यु भएको हो । उनी आफ्नो घरनजिकै रहेको दामोदर रानाभाटको

माडी ९, बाँदरझुलामा भूमिहीनहरुलाई जग्गा नापीको रातो निस्सा बाँड्न सुरु

३० फागुन, चितवन । माडी नगरपालिका वडा नं. ९, बाँदरझुलामा भूमिहीनहरुलाई जग्गा नापीको रातो निस्सा बाँड्न सुरु भएको छ । राष्ट्रिय भूमि आयोग चितवन तयार पारेको निस्सा शनिवारबाट सुकुम्बासीहरुलाई बाँड्न सुरु भएको हो ।