माडीमा कोरोना संक्रमितहरु सार्वजनिक बसबाटै अस्पताल आउने र घर फर्कने गर्दै
१२ श्रावण, चितवन । सार्वजनिक यातायात चल्न सुचारु भएसंगै माडी क्षेत्रमा कोरोना संक्रमितहरु बसमै चढी अस्पताल तथा बजार आउने र घर फर्किने गरेको भेटिएको छ ।विगतमा स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्स मार्फत अस्पताल आउने गरेकोमा
पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तीब्र दरमा बढ्दै
१२ श्रावण, चितवन । पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन तीब्र दरमा बढ्न थालेको छ । श्रावण ११ गते सम्मको तथ्यांक अनुसार माडी क्षेत्रभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । माडीको
माडी काँग्रेसका युवा अगुवा चापागाईं तरुण दलको प्रदेश समन्वय समितिमा मनोनित
१२ श्रावण, चितवन । माडी काँग्रेसका युवा अगुवा नवराज चापागाईं तरुण दलको वागमती प्रदेश स्तरीय उद्योग, बाणिज्य तथा व्यापार समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ । नेपाली काँग्रेस सम्बद्ध युवा संगठन तरुण दलको केन्द्रीय
माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ
१२ श्रावण, चितवन । माडीमा सोमबार दिउँसो बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो २ बजे
घाँघर खोलाको बाढीबाट पोखरीको डिल भत्किनुका साथै ३५ क्विन्टल माछा बग्यो
९ श्रावण, चितवन । मध्यपूर्वी माडीमा घाँघर खोलाको कटानबाट तल्लो कान्तिपुरमा एक पोखरीको डिल भत्किनुका साथै करीब ३५ क्विन्टल माछा बगएको छ । युवा व्यवसायीहरु कृष्ण दाहाल, सुवास सुनार, शुसिल देवकोटा र निशान पौडेलले
माडीमा हुलाकी मार्गका २ वटा पुल सञ्चालनमा, थप २ वटा पुल सञ्चालन उन्मुख
९ श्रावण, चितवन । माडीमा निर्माणाधीन एक दर्जन पुलहरुमध्ये २ वटा सञ्चालनमा आइसकेका छन् भने थप २ वटा पुलहरु २ महिनाभित्रै सञ्चालनमा आउने भएका छन् । नारायणगढ माडी ठोरी जोड्ने हुलाकी सडक अन्तरगत माडीको
चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण हुँदै
८ श्रावण, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण गरिरहेको छ । बनकट्टादेखि ध्रुब खण्डमा कालोपत्रे गर्न मिल्ने स्तरको ३.४ किलोमिटर सवबेस र बेस निर्माण भइरहेको
शाप्लानिरद्वारा माडीलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग
चितवन । माडीमा सञ्चालित एक नदी एक समुदाय परियोजनाको दातृ संस्था शाप्लानिरले माडी नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग गरेको छ । सो जापानी संस्थाकी नेपाल प्रतिनिधि हिरोमी
सामुदायिक विद्यालयहरुले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा दिर्नुपर्नेमा मेयर ढकालले जोड
८ श्रावण, चितवन । सामुदायिक विद्यालयहरुले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालले जोड दिनुभएको छ । संघीय सरकारद्वारा नमूना घोषित माडी माध्यमिक विद्यालय बसन्तपुरको नमूना विद्यालय विकास