स्वदेशपोष्ट विशेष

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू

१० माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू भएको छ ।निकुञ्जले प्रारम्भीक वातावरणीय परीक्षण (Initial Environmental Examination – I.E.E.) रिपोर्ट ल्याउन लगाउँदै पुलहरुको निर्माण

सोमेश्वर वन क्षेत्रमा जडान गरिएको सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख बरालकाे भनाइ

८ माघ, चितवन । सोमेश्वर सामुदायिक बन क्षेत्रभित्र जडान गरिएको ११ वटा सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख अणनाथ बरालले बताउनु भएकाे छ।सोमेश्वर सामुदायिक वन अन्तर्गत पर्ने दशगजा क्षेत्रमा ११ वटा सि सि

दिवाकर स्मृति विद्यालयको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित आई. सि. टि. तालिम सम्पन्न

७ माघ, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित २ दिने आई. सि. टि. तालिम सम्पन्न भएको छ। वार्षिक उत्सब कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीहरुलाई सूचना तथा प्रविधि र

खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित

७माघ, चितवन। खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित हुनुभएको छ ।राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत एक कार्यक्रमकाबीच बसन्तपुर युनाइटेड क्लबका पुर्व अध्यक्ष गोपाल श्रेष्ठ र वर्तमान अध्यक्ष नबिन बस्यालले घिमिरेलाई दोसल्ला

खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक

माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश

७ माघ, चितवन। राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश गरेकोे छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा माडी ११ लाई

सडक निर्माण कार्य जारी रहँदा पूर्वी माडीका स्थानीयबासीहरु धुलोको मारमा

७ माघ, चितवन । नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत पूर्वी माडीको खरकट्टादेखि बगहीँसम्म सडक निर्माण कार्य जारी रहँदा स्थानीयबासीहरु धुलोको मारमा परेका छन् । सडक कालोपत्रेका लागि बाटोमा माटो र सबबेस थुपारिएपनि पानी

नायक राजेश हमालले माडीको भ्रमण गरेको भिडियो लाखौले हेरे (भिडियो सहित)

७ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडीको भ्रमण गर्दै स्वर्गसंग तुलना गर्दै पर्यटन प्रवर्धन गरेको भिडियो लाखौले हेरेका छन् । स्वदेश टि.भी.ले आफ्नो युट्युब च्यानलमार्फत प्रकाशित गरेको सो भिडियोले एक

माडीभर नि:शुल्क आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान

माडीभर एक सातासम्म सञ्चालित नि:शुल्क मोतियाबिन्दु छनौट आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान भएको छ । भरतपुर आँखा अस्पताल र माडी नगरपालिकाको संयुक्त आयोजनामा एक सातासम्म सञ्चालित सो शिविरमा १ हजार १९ जनाको आँखा