आधारभूत बिद्यालय भैरवपुरमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरित
२० पुस, चितवन । आधारभूत बिद्यालय भैरवपुरले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ। विद्यालयमा अध्ययनरत ३१ जना विपन्न विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक बोधराज बरालले जानकारी
माडीमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य सुचारु
१९ पुस, चितवन । माडी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य सुचारु भएको छ। हरेक व्यक्तिको अभिलेखिकरणका लागि परिचय पत्र आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क संकलन कार्यलाई तिव्रता दिएको थियो
माडीमा नेकपा प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न
१९ पुस, चितवन । नेकपाको प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेकपाका माडी नगर कमिटिका पदाधिकारी र सदस्यहरुसंगै माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुको बाक्लो
माडी स्तरीय टी-२० क्रिकेटको उपाधी कल्याणपुर क्रिकेट क्लबलाई
१९ पुस, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित ‘माडी स्तरीय नकआउट टी-२० क्रिकेट प्रतियोगिता’को उपाधी कल्याणपुर क्रिकेट क्लबले उचालेको छ । प्रतियोगिताको फाइनलमा कल्याणपुरले देबेन्द्रपुर क्रिकेट क्लबलाई पराजित गरेको हो । आइतबार सम्पन्न
माडीको बसन्तपुरमा शारीरिक व्यायाम सुबिधा प्रदान जिम हल सञ्चालनमा
१९ पुस, चितवन । माडीको बसन्तपुरमा शारीरिक तन्दुरुस्तीजन्य व्यायाम सुबिधा प्रदान गर्ने सेवाकेन्द्र (जिम हल) सञ्चालनमा आएको छ । स्थानीय युवा निर्मल लामिछानेले माडी जिम हाउस एण्ड फिटनेस सेन्टरको नाउँबाट, कुमारी बैंक रहेको भवनमा
वाइन टु वाटर नेपालद्वारा माडीमा चाैथो खानेपानी परियोजनाको निर्माण सुरु
१९ पुस, चितवन । माडीको राइटोल, कल्याणपुर र सिमरा गाउँहरुमा शुद्ध खानेपानी पु¥याएको वाइन टु वाटर नेपालले माडी-१, भंगतामा नयाँ खानेपानी परियोजना सुरु गरेको छ । करीब ६२ लाखको लगानीमा माडी १, भंगतामा खानेपानी
माडी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३०० बढी बिरामीहरुले स्वास्थ्य सेवा लिए
१९ पुस, चितवन । डेनमार्कको स्वयम्सेवी संस्था जे.वाई.एस.के.को सहयोगमा माडीको दक्षिण अयोध्यापुरीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । एकीकृत समावेसी दिगो विकास परियोजना, माडी-८, चितवनको आयोजना तथा अयोध्यापुरी स्वास्थ्य चौकी, देव अस्पताल भरतपुर
माडीस्तरीय टि-२० क्रिकेटको उपाधीका लागि देवेन्द्रपुर र कल्याणपुर भिँड्ने
माडीस्तरीय नकआउट टि-२० क्रिकेट प्रतियोगिताको उपाधीका लागि देवेन्द्रपुर क्रिकेट क्लब र कल्याणपुर युथ क्लब भिँड्ने भएका छन् । बसन्तपुर युथ क्लबको आयोजनामा गत पौष १६ गतेदेखि सञ्चालित सो प्रतियोगिताको सेमीफाइनलका खेलहरु जित्दै देवेन्द्रपुर क्रिकेट
रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी
माडीको कल्याणपुरस्थित रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी दोहोरिनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा पाँचौं अधिवशेनबाट दवाडीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खडानन्द