पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा सिधुवा पार्क निर्माण सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुपद्वारा ५० लाख रुपैंया सहयोग
१३ भदाै, चितवन । माडीको सिधुवाचोकमा पार्क निर्माणको सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुप (प्रा.) लि.ले ५० लाख रुपैंया सहयोग गर्ने भएको छ । माडी-४, सिधुवाचोकस्थित चौरमा स्थानीय समुदाय र वडा कार्यालयको साझेदारीमा निर्माण हुन लागेको
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको सिधुवा चौरमा खेलमैदान सहितको पार्क निर्माण हुने, उपभोक्ता समिति गठन
चितवन । माडी-४, सिधुवा चोकस्थित चौरमा पार्क सहितको खेलमैदान निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ । पार्क निर्माणका लागि कलाकार दिनेश्वर महतोको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको हो । समितिको सचिवमा गंगाराम महतो
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवाटोलबासी आफै ड्याम मर्मत गर्दै
११ भदाै, चितवन । बस्तीको सिरानमा रहेको खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवा टोलबासी आफैले ड्याम मर्मत गरेका छन् । बाँदरमुढे खोलामा आएको बाढीले ड्याम कटान गरेसंगै त्यसलाई जोगाउन स्थानीयबासीहरुले बाँस र बालुवाका
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
परुई किनारमा बस्दै आएका चेपाङ परिवारको घरहरु बाढीका कारण डुबानमा
११ भदाै, चितवन । मध्यपूर्वी माडीस्थित परुई किनारमा बस्दै आएका चेपाङ परिवारको घरहरु डुबानमा परेका छन् । शुक्रबार बिहानैदेखि भइरहेको बर्षाका कारण परुई खोलामा आएको बाढीले खोला नजिकै, चौरमा बनेका चेपाङ घरहरु डुबानमा पारेको
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीका कारण माडीको मगोई पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान
११ भदाै, चितवन । शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण बाढी आउँदा माडीको मगोई खोलामा पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान सुरु भएको छ । बाढीले पुलको ढलानका लागि राखिएका सेन्ट्रिङका सामान र पाइपहरु बगाएको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले बेरुजु फर्स्याैट गरी साविकको बेरुजु रकम क्रमशः घटाउँदै
चितवन । माडी नगरपालिकाले बेरुजु फर्स्याैट गर्दै साविकको बेरुजु रकम क्रमशः घटाउँदै लगेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष ०७६/०७७को प्रतिवेदनमा माडी नगरपालिकामा ३ करोड ३२ लाख ४० हजारको बेरुजु
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि आफ्नै भवन बाट सेवा सुरू
भदाै, ०१ चितवन । माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि मंगलबार आफ्नै भवनमा सरेको छ ।हालसम्म भाडाको घरमा सञ्चालनमा आएको कार्यालय कोटीहोम नजिकैको सार्वजनिक जमीनमा निर्मित भवनमा वडा कार्यालय सरेको हो । सो
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाकाे सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक
३१, साउन चितवन । माडी नगरपालिकाले दुई पटकसम्म बसेको सर्बदलिय बैठकको निणर्य वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।नगरप्रमुख ठाकुर प्रसाद ढकालद्वारा हस्ताक्षरित वक्तव्यमा गत साउन १७ र ३० गते भएका छुट्टाछुट्टै सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी
३१, साउन चितवन । माडीमा आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार ४० जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा १० जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार