स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पायो, पदाधिकारीहरुको चयन

२२ श्रावण, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पाएको छ । यसअघि वीरेन्द्र भण्डारीको अध्यक्षतामा ४३ सदस्ययीय समिति गठन भएकोमा सो समितिको बैठकले पदाधिकारीहरु चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्र.अ. नियुक्तिमा मा. वि. शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर मा.वि.मा विवाद

२२ श्रावण, चितवन । नयाँ प्रधानाध्यापक नियुक्तिमा बहालवाला माध्यमिक स्थायी शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर माध्यमिक विद्यालय बरुवामा विवाद भएको छ । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पदमा दावेदार रहेका माध्यमिक तहका चारजना स्थायी शिक्षकहरुलाई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी, परीक्षित आधाभन्दा धेरैमा संक्रमण देखिँदै

२० श्रावण, चितवन । माडीमा बुधबार एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार ३८ जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा २० जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जिल्ला प्रशासन कार्यालय चितवनले निशेधाज्ञाको पालना नभए कडा लकडाउन हुनसक्ने संकेत

२० असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर कोरोना संक्रमणको दर बढिरहेकाले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कानुन बमोजिम कारबाही हुने जनाएको छ । प्रशासनले एक सुचना जारी गर्दै निशेधाज्ञाको पालना नभए

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुले स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु

२० असार, चितवन । माडी बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुको संयुक्त बैठकले नियम उल्लंघन गर्ने विश्वासीहरुलाई स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु गरेको छ । बैठकले मण्डलीका पास्टर तथा अगुवाहरुले आफ्नो घर राम्ररी चलाएको तथा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने प्रचण्डको आश्वासन

१८ श्रावण, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने आश्वासन दिनुभएको छ । माडी-९, बाँदरझुलाका युवाहरुको एक प्रतिनिधीमण्डलले राजधानी काठमाडौंमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जग्गा कब्जाको प्रयास भए ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने माडीका युवाहरुको चेतावनी

१८ श्रावण, चितवन । जग्गा खण्किरण सम्बन्धी विवादका बिच माडीमा जग्गा कब्जासम्मको घटना भएसंगै स्थानीय युवाहरुले ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने जनाएका छन् । बसन्तपुर बजारका खेलाडीहरू संलग्न ‘माडीप्रेमी युवा समूह’ले सामुहिक हस्ताक्षरयुक्त प्रेस वक्तव्य जारी

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज’ र ‘द चाइना फाउन्डेसन’ द्वारा माडीका सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान

चितवन । ‘राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज’ र ‘द चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभिएशन’ नाउँका संस्थाकाे सहयोगमा माडीका ४ वटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान भएको छ । माडी-१ वडा कार्यालयको पहल, महानायक राजेश हमालको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बैद्य माओवादीले जग्गा कब्जा गरेको प्रति माडी नगरपालिकाद्वारा निन्दा र भर्त्सना

१७ श्रावण, चितवन । माडी-३, पौहारीमा ट्वन्टीवान ग्रुपको नाउँमा रहेको जग्गामा नेकपा (क्रान्तिकारी माओवादी)ले कब्जाको नाउँमा झण्डा गाडेको प्रति माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य जारी