स्वदेशपोष्ट विशेष

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्टहरुको अनुगमन

२९ फागुन, चितवन । चितवनका नवनियुक्त प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्ट (चौकी)हरुको अनुगमन गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी लामिछानेसंगै जिल्ला प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले माडी क्षेत्रमा

माडीमा, पुनर्स्थापित नेकपा एमालेको नगर कार्यालय उद्घाटन

२९ फागुन, चितवन । माडीमा, पुनर्स्थापित नेकपा एमालेको अगुवा कार्यकर्ताहरुको भेला सहित नगर कार्यालय उद्घाटन गरिएको छ ।नेकपा एमाले माडी नगर अध्यक्ष रेशमलाल आचार्य (तुलसी)को अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि सो पार्टीका

माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरे

२५ फागुन, चितवन । माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरेका छन् । कान्तिपुर गाउँ निवासी मत्स्यपालक कृषक गंगालाल गायकले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको पोखरीमा पाल्नुभएका

चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कोर क्षेत्रभित्र, नारायणी नदीको कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा र सौराहा सेक्टर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)काे चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय

२५ फागुन, चितवन । सर्बोच्च अदालतको फैसलाबाट व्युतिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । मंगलबार एक कार्यक्रम बीच नेकपा (एमाले) चितवनका नेता कार्यकर्ताहरुले साविकको

माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिताहरुमा माडीका क्रिकेट टोलीहरु पराजित

२५ फागुन, चितवन । माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न दुबै खेलहरुमा माडीका क्रिकेट टोलीहरु पराजित हुनुपरेको छ ।मंगलबारको पहिलो खेलमा माडी न.पा. ४ क्रिकेट टीमलाई महागढिमाइ वारिवर्सले पराजित गरेको हो ।

प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन

चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन हुनुभएको छ । त्यस्तै, नगर सह-संयोजकमा रामु क्षेत्री चुनिनुभएको छ । बुधबार भरतपुरमा शुसिल के.सी.को संयोजकत्वमा ५०१ सदस्यीय

१३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे विजेता जनकल्याण माध्यमिक विद्यालयलाई ट्रफी हस्तान्तरण

२० फागुन, चितवन । १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे विजेता बन्न सफल जनकल्याण माध्यमिक विद्यालयलाई ट्रफी हस्तान्तरण गरिएको छ । माडी नगरपालिकाले आयोजना गरेको १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनकल्याण माध्यमिक बिद्यालयले

व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने

२० फागुन, चितवन । माडीमा व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन गरिरहेका कृषकहरुका निम्ति एकदिने व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने भएको छ । न्यू मिलन सप्लायर्स, बरुवा तथा बसन्तपुर र नेपाल वेलहोप एग्रीटेक