स्वदेशपोष्ट विशेष

माडी क्याम्पसबाट कक्षा ११ को परीक्षामा सहभागी सबैजसो परीक्षार्थीहरु उत्तीर्ण

माडी क्याम्पसबाट कक्षा ११ को परीक्षामा सहभागी सबैजसो परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । गत कार्तिक तेश्रो साता सञ्चालित बार्षिक परीक्षामा सहभागी नियमिततर्फका १७५ जना परीक्षार्थीहरुमध्ये सबैजसो उत्तीर्ण भएका हुन् । तर करीब १० जना

सामूहिक बलात्कारमा परेकी माडीकी किशोरीले शिशु जन्माइन, अस्पतालबाटै न्यायको प्रतीक्षा

चितवन । सामूहिक बलात्कारमा परेकी माडीकी एक किशोरीले भरतपुर अस्पतालमा शिशुलाई जन्म दिएकी छन् । लगातार २ बर्षदेखि बलात्कृत हुँदै आएकी माडी नगरपालिका-८, चौकीडाँडाकी १४ वर्षे किशोरीले ८ महिनामै १ के.जी. ८०० ग्रामको शिशु

बघौंडा महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा अनुषा चौधरी निर्वाचित

बघौंडा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनुषा चौधरी निर्वाचित हुनुभएको छ । संस्थाको आइतबार सम्पन्न दोश्रो अधिवेशनबाट चौधरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा डोली चौधरी

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ माडीको अध्यक्षमा मुरारी मोहन खड्का चयन

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ माडी ईकाई समितिको अध्यक्षमा मुरारी मोहन खड्का चुनिनुभएको छ । ईकाइका दोश्रो अधिवेशन तथा तेश्रो साधारणसभाबाट खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण

अयोध्यापुरी महिला साना किसान कृषि सहकारीद्वारा ३० लाख ७६ हजार रुपैंया खुद नाफा

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा ३० लाख ७६ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । सहकारीको आइतबार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण

माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा मायानाथ अधिकारी

पूर्वी माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मायानाथ अधिकारी चयन हुनुभएको छ । समूहको दोश्रो साधारणसभाबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समूहको उपाध्यक्षमा मान बहादुर रुम्बा, सचिवमा

माडी ५ लाई नेपालकै पहिलो ‘मर्यादित महिनावारी वडा’ घोषणा गर्न स्थानीयबासी प्रतिबद्ध

माडी नगरपालिका वडा नं. ५ लाई नेपालकै पहिलो ‘मर्यादित महिनावारी वडा’ घोषणा गर्न सो वडाबासीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) माडी चितवन र माडी नगरपालिका वडा नम्बर ५

बघौंडा माहिला साना किसान कृषि सहकारीद्वारा गत आ.व.मा करीब २९ लाख खुद मुनाफा

बघौंडा माहिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा २९ लाख १९ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । सहकारीको शनिवार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा

माडी नगरपालिका जनस्वास्थ्य शाखाले नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । शाखाको कार्यालयसंगै बसन्तपुर बजारमा स्थापित स्वाब संकलन केन्द्रमा हरेक आइतबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको माडीका जनस्वास्थ्य