स्वदेशपोष्ट विशेष

‘माडी माइती घर’ नामको संस्था स्थापना

९ फागुन, चितवन । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व छात्राहरुले ‘माडी माइती घर’ नामको संस्था स्थापना गरेका छन् ।विष्णु तिवारीको अध्यक्षतामा बचत कोष समेत सञ्चालन गर्नेगरी माडी माइती घर संस्था स्थापना

माडीमा दुर्घटना बढदाे क्रममा

९ फागुन, चितवन । बिजुलीका सामान बोकी भरतपुरबाट माडीको बसन्तपुरतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ ।बिजुलीका सामानहरु बोकेको ना.७ त. २५५६ नम्बरको ट्याक्टर माडी – १ बरुवा बजार नजिकै, चिताही खोला छेउमा अनियन्त्रित

रामधामका लागि जमिनको निर्णय गरिदिन सरकारलाई माडी नगरपालिकाको अनुरोध

चितवन । माडी नगरपालिकाले अयोध्याधाम निर्माण स्थलका रुपमा सिफारिस गरेको जमीनलाई धामको नाउँमा छुट्याइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले अयोध्या धामका लागि प्रस्तावित माडी ९, कृष्णनगर पार्कस्थित १०० बिगाहा जमीन

घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी

७ फागुन, चितवन । माडीको बरुवामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी छ ।दुर्घटनाबाट दाहिने हात भाँचिएको र शरीरका विभिन्न भागहरुमा चोट लागेको अवस्थामा महतोको उपचार

माडीका व्यवसायिक कृषि फर्मका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइयाे

७ फागुन, चितवन । माडीका व्यवसायिक कृषि फर्ममा पालिएका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइएको छ ।भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा माडीका व्यवसायिक पशुपालन फर्महरुमा रहेका पशुहरुलाई खोरेत बिरुद्धको खोप

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु

७ फागुन, चितवन । माडीको कृष्णनगरस्थित शान्त घर रिसोर्टले आन्तरिक तथा बाह्य दुबैखालका पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु गरेको छ ।यस अन्तरगत माडीको कृष्णनगरस्थित रिसोर्टबाट जिप सफारी सुरु गरी चितवन राष्ट्रिय निकुञ्जभित्र

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक माडीमा सचेतनामूलक कार्यक्रम

७ फागुन, चितवन । दुर्घटना न्यूनिकरणका लागि माडी ४, खैरहनी मावि र खैरहनी प्रहरी चौकीको संयुक्त आयोजनामा ट्राफिक सचेतना तथा र्याली प्रदर्शन गरेको छ । माडी क्षेत्रमा पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकाले सोको

चितवन उद्योग संघको माडी ईकाई समितिको कार्यालय स्थापित

७ फागन, चितवन । चितवन उद्योग संघको माडी ईकाई समितिले माडीको बसन्तपुर बजारमा कार्यालय स्थापना गरेको छ । माडी-५, बसन्तपुरस्थित नयाँबजार टोलमा संघको माडी इकाई समितिको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना कार्यक्रममा

माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण हुने

७ फागुन, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि टेण्डर गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न माडी नगरपालिकाको कार्यपालिका बैठकबाट माडी नगरपालिका वडा नं.