माडी नगर पशुपंक्षी सेवा शाखाले अनुदानमा जै र बर्सिम घाँसको बिउ बितरण गर्दै
माडी नगरपालिका पशुपंक्षी सेवा शाखाले व्यवसायिक पशुपालक कृषकहरुलाई उन्नत जातका पोषिलो घाँसको बिउ बितरण गर्न लागेको छ । गाईभैंसी र बाख्राहरुमा हरियो घाँसको कमी हुन नदिन ५० प्रतिशत अनुदानमा कृषकहरुलाई जै र बर्सिम घाँसको
माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै
माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ । औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय
मालपोत कार्यालयमा कार्यरत १ पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना पुष्टी
मालपोत कार्यालय माडीमा कार्यरत एकजना पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालले गएसाँझ प्रकाशन गरेको रिपोर्ट अनुसार माडी नगरपालिका वडा नं. १, ३, ६ र ९ निवासी
तस्करहरुको गतिविधी बढेसंगै नवनिर्वाचित वन समितिद्वारा अनुगमन
सोमेश्वर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा काठ तस्करहरुको गतिविधी बढेको सुचना पाएसंगै नवनिर्वाचित वन समितिले अनुगमन गरेको छ । अनुगमनका क्रममा केहि तस्करहरुसंग जम्काभेट भएको र उनीहरु भाग्नेक्रममा केहिको फोटो खिँचिएको सोमेश्वर मध्यवर्ती सामुदायिक वन
माडीको बनकट्टा गाउँमा एक युवकद्वारा झुण्डिएर दुखद देहत्याग
सर्बत्र दशैंको उल्लास छाइरहँदा माडीको बनकट्टा गाउँमा भने एक युवकले झुण्डिएर दुखद देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं. १, बनकट्टा निवासी बर्ष २१ का अनिल बोटले घरसंगैको गोठमा गएराती झुण्डिएर देहत्याग गरेका
माडीका अधिकांश धानखेतमा फड्के किराको संक्रमण, उत्पादन घट्ने चिन्ता
चितवन । माडीका अधिकांश धानखेतहरुमा फड्के किराको संक्रमण देखापरेको छ । फड्के किराले धानको पात तथा काण्ड चुसेर खाइदिनाले किसानका खेतहरुमा धानका बिरुवाहरु गाँजिन र बढ्न नसकेका, बाली लाग्न नसकेका तथा परालजस्तै भई सुकेर
माडीको सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाइने
माडी नगरपालिका शिक्षा शाखाले माडी-२, सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाउने भएको छ । सो विद्यालयलाई सुस्त मनस्थिति भएका तथा दृष्टिविहीन र श्रवणशक्ति विहीन विद्यार्थीहरु आवासीय रुपमा पठनपाठन गर्ने शैक्षिक
माडीको कान्तिपुर गाउँमा १०० जना क्षमताको होमस्टे निर्माण हुँदै
चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात बढाएका
फेरिपनि तुहियो माडीका सुकुम्बासी, बाढीपिढीत र चेपाङहरुको आन्दोलन
चितवन । माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी गरी माडीका सुकुम्बासी र चेपाङ समुदायले गरेको आन्दोलन पुनः तुहिएको छ । नगर कार्यपालिका कार्यालयमा आन्दोलनरत सुकुम्बासीका प्रतिनिधीहरु, नगरपालिका, नेकपा माडी नगर र माडीका मध्यवर्ती