स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु

२५, असार चितवन । पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु भएको छ । माडी-९, बाँदरझुला, प्लट नं. ५ निवासी अन्दाजी बर्ष ६० का सम्भु राईको बिष सेवनका कारण शुक्रबार दिउँसो करीब

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको मगोइ खोलामा आएको बाढीले बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध

२४, असार चितवन । माडीको मगोइ खोलामा आएको ठूलो बाढीका कारण सो खोलामा रहेको बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध भएको छ । मगोई नदीको पुलनजिकै बाढीले हाइटेन्सन पोल कोल्टाएको र ११ के.भी.को डिस्ट्रीव्युसन

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबानमा

२४, असार चितवन । माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबान हुनुका साथै इनारबरुवा गाउँको ठूलो क्षेत्रफलमा खेतीयोग्य जमीनमा बालुवा पुरिएको छ । बिहीबार बिहानदेखि परेको भारी बर्षाको कारण रौतने

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत

२४ असार, पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत गरिदिएको छ । माडी १, गोद्धक क्षेत्रबाट बस्ती र धानखेतमा पसेको मरोट खोलाले द्रौपतिनगर क्षेत्रको धानखेतमा बालुवा पुर्दै बगरमा बदलिएको हो

बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुलाई १००% सम्म प्रोत्साहन भत्ता

चितवन । माडी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई १०० प्रतिशतसम्म प्रोत्साहन रकम थप्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको प्रकृति अनुसार ४ श्रेणीमा बाँडी सो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बज्रगुरु कन्स्ट्रक्सनको निरन्तर वेवास्ता, माडीमा हुलाकी बाटो कालोपत्रे गर्ने काम अति सुस्त

२३ असार, चितवन । पूर्वी माडीको जीवनपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले बाटो निर्माण कार्यमा निरन्तर वेवास्ता गरेको छ । माडी ८, जीवनपुर हाइटदेखि माडी ९ बगहीँस्थित बसपार्कसम्म कालोपत्रे बाटो बनाउने ३२

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन जिल्लामा बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने

२३ असार, चितवन । चितवन जिल्लामा भोलि बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सुचना जारी गर्दै जोर गतेको दिन जोर नम्बरका र बिजोर गतेका

स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बघौडा अस्पताललाई वाईपेप मेसिन प्रदान

२२ असार, चितवन । राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत माडीको बघौडा अस्पताललाई कृतिम श्वासप्रश्वास सहजीकरणमा प्रयाेेग हुने वाईपेप मेसिन प्रदान गरिएको छ । राउण्ड टेबल नेपालका अध्यक्ष नितेश महेश्वरीले अस्पतालका निमित्त

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापित

२० असार, चितवन । माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापना भएको छ । दराई जातीको भेषभूषा, संस्कृति, दैनन्दिन उपयोगका सामग्रीहरु तथा वाङ्मयसंग सम्बन्धित पुराना र दुर्लभ सामग्रीहरुको संकलन, संरक्षण र