बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा सम्पन्न
चितवन । माडी ८ स्थित बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा बुधबार सम्पन भएको छ ।वडा ८ का अध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाले सामुदायिक वनबाट आएको जनावरको आक्रमणबाट घाइते
माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु
५ फागुन, चितवन । माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ । माडी-८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा बिहान करीब ९ः३० बजेको समयमा ना. ५ त. ३०४५
माडीका प्रधानाध्यापकहरुको बैठकबाट ६ वटा बिषयगत बिज्ञ शिक्षक समूह गठित
४ फागुन, चितवन । माडीका प्रधानाध्यापकहरुको बैठकले अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर बिषयमा ५/५ सदस्यीय बिषयगत बिज्ञ शिक्षक समूह गठन गरेको छ । बैठकले जनकल्याण मा.वि.का शिक्षक सुवास बुढाको संयोजकत्वमा नेपाली, जनजीवन
माडीका शिक्षकहरुले ३ दिनको तलब नगरपालिकाको एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने
३ फागुन, चितवन । माडीका शिक्षकहरुले ३ दिनको तलब एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने भएका छन् । माडीका प्रधानाध्यापकहरुको सोमबार बसेको बैठकबाट नगरपालिकाले सञ्चालन गर्न लागेको एम्बुलेन्स खरिद सहयोगार्थ हरेक शिक्षकबाट ३ दिनको तलब
अपांग समुदायद्वारा सञ्चालित अयोध्यापुरी कृषि सहकारीलाई कम्प्युटर सेट प्राप्त
३ फागुन, चितवन । अपांग समुदायद्वारा सञ्चालित माडी-७, देबेन्द्रपुरस्थित अयोध्यापुरी कृषि सहकारी संस्थालाई अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कम्प्युटर सेट प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबिच समितिका अध्यक्ष शिवजी गायकले सहकारीलाई कम्प्युटर सेट हस्तान्तरण
‘अदालतले संविधानका धारा पल्टाएर फैसला गरे प्रतिनिधिसभा पुनर्स्थापना’ : गगन थापा
३ फागुन, चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतबाट कर्तव्य पालना गर्दै संविधानका धारा पल्टाएर फैसला भए प्रतिनिधिसभा पुनर्स्थापना हुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरको चौबिसकोठीमा सम्पन्न गरेको बिरोध
कलाकारहरू रातामकै र मुलाको साग समूहद्वारा माडी मा. वि.लाई स्मार्ट टि.भी. र खेलौनाहरु प्रदान
चितवन । घरजग्गा व्यवसायी समेत रहेका कलाकारहरु किरण के.सी. (रातामकै), सुरेन्द्र के.सी. (मुलाको साग) र राज के.सी. समूहले माडी माध्यमिक विद्यालयमा स्मार्ट टि.भी. र खेलौना सामग्रीहरु प्रदान गरेको छ । के.सी.त्रय सम्मिलित ट्वन्टीवान प्रपर्टी
गायिका बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक
माडी-७, कीर्तनपुर निवासी लोकदोहोरी गायिका एवं टि.भी. कार्यक्रम प्रस्तोता बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल
जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबलाई
२ फागुन, चितवन । माडीमा खैरहनीमा सञ्चालित जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनलमा बसन्तपुर युथ क्लब ‘ए’ ले कल्याणपुर क्रिकेट क्लबलाई ३५ रनले उपविजेतामा