चितुवाको आक्रमणमा परि एकजना वृद्ध गम्भीर घाइते
१२ फागुन, चितवन । पर्साको ठोरी गाउँपालिका ५ बाघमोर्चमा गएराती चितुवाको आक्रमणमा परि एकजना वृद्ध गम्भीर घाइते भएका छन ।ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ वर्षीय कुल बहादुर खत्री गम्भीर घाइते भएका

१२ फागुन, चितवन । पर्साको ठोरी गाउँपालिका ५ बाघमोर्चमा गएराती चितुवाको आक्रमणमा परि एकजना वृद्ध गम्भीर घाइते भएका छन ।ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ वर्षीय कुल बहादुर खत्री गम्भीर घाइते भएका
११, फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले प्रतिनिधिसभा पुनस्थापना हुँदा जनताको जीत भएको बताउनुभएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापन को निर्णय सुनाए लगत्तै संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको
११ फागुन, चितवन । प्रचण्ड-माधब समुह माडी नगर कमिटीले सर्वोच्च अदालतकाे निर्णयले प्रतिनिधिसभा विघटन बदर गरी जनतालाई न्याय दिएको भन्दै माडीकाे बसन्तपुर शहीदचाेकमा दिप प्रज्वलन गरेको छ । शहीदचोक बसन्तपुरमा सर्वोच्च अदालतले ऐतिहासिक निर्णय
९ फागुन, चितवन । माडी नगरपालिकाले पूर्व सहमती बिपरित शैक्षिक बर्ष नसकिँदै भैरवपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सरुवा गरेको छ ।माडी २ भैरवपुरस्थित सो विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत ६९ जना विद्यार्थीहरु
९ फागुन, चितवन । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व छात्राहरुले ‘माडी माइती घर’ नामको संस्था स्थापना गरेका छन् ।विष्णु तिवारीको अध्यक्षतामा बचत कोष समेत सञ्चालन गर्नेगरी माडी माइती घर संस्था स्थापना
९ फागुन, चितवन । बिजुलीका सामान बोकी भरतपुरबाट माडीको बसन्तपुरतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ ।बिजुलीका सामानहरु बोकेको ना.७ त. २५५६ नम्बरको ट्याक्टर माडी – १ बरुवा बजार नजिकै, चिताही खोला छेउमा अनियन्त्रित
चितवन । माडी नगरपालिकाले अयोध्याधाम निर्माण स्थलका रुपमा सिफारिस गरेको जमीनलाई धामको नाउँमा छुट्याइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले अयोध्या धामका लागि प्रस्तावित माडी ९, कृष्णनगर पार्कस्थित १०० बिगाहा जमीन
७ फागुन, चितवन । माडीको बरुवामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी छ ।दुर्घटनाबाट दाहिने हात भाँचिएको र शरीरका विभिन्न भागहरुमा चोट लागेको अवस्थामा महतोको उपचार
७ फागुन, चितवन । माडीका व्यवसायिक कृषि फर्ममा पालिएका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइएको छ ।भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा माडीका व्यवसायिक पशुपालन फर्महरुमा रहेका पशुहरुलाई खोरेत बिरुद्धको खोप