स्वदेशपोष्ट विशेष

ॐ शान्ति कामधेनु कृषि फर्मको प्रदेशसभा सदस्य रामलाल महतोद्वारा उद्घाटन

माडी-२, सितलपुरमा स्थापित ॐ शान्ति कामधेनु कृषि फर्मको वागमती प्रदेशसभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको छ । साँसद महतोले त्यहाँ पालिएको गाई दुहेर फर्मको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा साँसद महतोले पाँच जना

अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा अस्मिता दाहाल

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि., माडी-८, खरकट्टाको अध्यक्षमा अस्मिता दाहाल निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदका अन्य दुई प्रत्यासीहरु गंगा पोखरेल र सुमन भट्टराई तिमिल्सिनालाई

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन हुनुभएको छ । शनिवार सम्पन्न क्लबको चौथो साधारण-सभाबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समितिका उपाध्यक्षमा पदमराज गुरुङ्ग, सचिवमा सुरज गुरुङ्ग,

कल्याणपुर महिला साना किसान कृषि सहकारीको अध्यक्षमा यकुमाया चापागाईं

कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा यकुमाया चापागाईं निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट, अध्यक्ष पदका अर्का प्रत्यासी कमलमाया सुवेदी गौतमलाई पराजित गर्दै चापागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो

सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए

सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य

माडीको पाण्डवनगरमा जंगली हात्तीको आक्रमण, एउटा भान्साघर भत्कियो

जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा एक कृषकको भान्साघर भत्किएको छ । माडी-१, पाण्डवनगर निवासी टंकबहादुर नेपालीको भान्साघरमा राती करीब १:३० बजे हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट भान्साघर भत्किनुका साथै त्यहाँ राखिएका सामानहरुमा

माडीको बरुवामा सवारी दु्र्घटना, फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते हुनुभएको छ । आज (बिहीबार) साँझ करीब ०६:३० बजेको समयमा माडीको बनकट्टाबाट बरुवा हुँदै सितलपुरतर्फ मोडिँदै गरेको अन टेस्ट (नम्बर नभएको)

अपाङ्ग दिवसको अवसरमा माडीका दृष्टिबिहीन कलाकार एवं सञ्चारकर्मी पाठक सम्मानित

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारी माडीका दृष्टिबिहीन हाँस्य कलाकार एवं सञ्चारकर्मी भूपराज पाठकलाई सम्मान गरिएको छ । दिवसको सन्दर्भमा आयोजित माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको पाँचौ साधारणसभा तथा दोश्रो अधिवेशन कार्यक्रममा कलाकार पाठकलाई

अपाङ्ग उत्थान समन्वय समिति माडीको अध्यक्षमा यमबहादुर अधिकारी पुनर्चयन

माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको अध्यक्षमा यमबहादुर अधिकारी पुनर्चयन हुनुभएको छ । समितिको बसन्तपुर बजारमा सम्पन्न दोश्रो अधिवेशनबाट अघिल्लो कार्यकालकै बहुसंख्यक पदाधिकारीहरु दोहोरिने क्रममा अध्यक्षमा अधिकारीको पुनर्चयन भएको हो । समितिको उपाध्यक्षमा भूपराज