स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा

१२, असार चितवन । निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा परेका छन् ।बसन्तपु बजारमा एकभन्दा धेरै यात्रु बोकी व्यवसायिक ढंगबाट चल्न सुरु गरेको भन्दै इलाका प्रहरी कार्यालय

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अधिवक्ता सरिता तिवारीले माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी

१३, असार चितवन । माडीकी कवि, स्तम्भकार एवं अधिवक्ता सरिता तिवारीले माडीमा भएका विभिन्न बेतिथिका घटनाले गर्दा माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी गर्नुभएको छ । कवि तिवारीले सामाजिक सञ्जालमार्फत बालिकाहरु

स्वदेशपोष्ट विशेष
योध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन धामको नाममा निर्णय गरिदिन बैंकल्पिक बिधी अपनाउने

चितवन । अयोध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन सो धामको नाममा निर्णय गरिदिन मन्त्रिपरिषद गुहारेको माडी नगरपलिकाले अब जग्गा दर्ताको बैंकल्पिक बिधी अपनाउने भएको छ । यसअघि पटक पटक मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको जिकिर

१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग

१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क बिजुली बालिदिने

१२, असार चितवन । माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरी बिजुली बालिदिने भएको छ ।’बिपन्न परिवार उज्यालो माडी कार्यक्रम’ अन्तरगत आउँदो साउनबाट नगर क्षेत्रका अति बिपन्न परिवारको आवासमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने

चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी अवस्थाका महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने भएको छ ।नगरसभाले शंसोधनसहित पारित गरेको नीति तथा कार्यक्रममार्फत गर्भवती भएको अवस्थामा रु. ५ हजार,

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले पारित गरेकाे आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरूमा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु समेटिएको छ । नगरसभाले पारित गरेका कार्यक्रमहरुमा निःशुल्क बुहारी शिक्षा, बिपन्न

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पताल निर्माणका लागि बजेट विनियोजन

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पतालको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । नगरपालिकाले प्रदेश सरकारसंगको समन्वयमा विशेष अनुदान मार्फत अस्पतालको ए ब्लक निर्माणका लागि रु ६० लाखको