स्वदेशपोष्ट विशेष

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा 6 समुह बिजयी

२४ माघ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा पुरुषतर्फ दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा र महिलातर्फ आधारभूत विद्यालय गणेशकुञ्ज प्रथम भएका छन् ।पुरुष शिक्षकतर्फ माडी मा.वि.ले दोश्रो र शिशुकल्याण आ.वि.को

कीर्तनपुर युवा क्लबको अध्यक्षमा विकास घिमिरे चयन

२४ माघ, चितवन । माडीको कीर्तनपुर युवा क्लबको अध्यक्षमा विकास घिमिरे चयन हुनुभएको छ ।क्लबको प्रथम साधारण-सभा तथा अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । क्लब कार्यसमितिको उपाध्यक्षमा हरिश्चन्द्र कार्की, सचिवमा

वडा कार्यालयले नै बजेट छुट्याई रामधाम निर्माण बनाउन सुरु

२४ माघ, चितवन । माडीको अयोध्यापुरीमा रामधाम निर्माण सुरु हुन ढिलाई भइरहँदा स्थानीय वडा कार्यालयले नै बजेट छुट्याई राम मन्दिर बनाउन लागेको छ ।माडी नगरपालिका वडा नं. ८ वडा कार्यालयले जारी चालू बर्षका लागि

माडी नगर महिला समितिद्वारा संचालित कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न

२४ माघ, चितवन । माडी नगर महिला समितिद्वारा संचालित ३ दिने कानुनी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। महिलाहरुको हक अधिकारको सुनिश्चित गर्न न्यायका लागि जागरुक हुन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन

जंगली हात्तीको आक्रमणबाट माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्कियो

२४ माघ, चितवन । जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्किएको छ । बिहान करीब ३ बजे बस्तीमा हात्ती प्रवेश गरी माडी नगरपालिका १ पाण्डवनगर निवासी भुवन बि.क.को कच्ची घरमा

जंगली जनावरहरुको प्रवेश रोक्न हेलोजिन बत्ती जडान

२२ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जंगली जनावरहरुको प्रवेश रोक्न हेलोजिन बत्ती जडान गरिएको छ ।जंगली हात्ती र गैंडा लगायतका जनावरहरु गाउँमा पसेर बालीनाली नष्ट गर्ने र मानवीय हताहती

माडीको कीर्तनपुर बजारमा पिल्लर भत्काउँदै एक ट्याक्टर घरभित्र छिरेको छ

२२ माघ, चितवन । माडीको कीर्तनपुर बजारमा गएराती पिल्लर भत्काउँदै एक ट्याक्टर घरभित्र छिरेको छ । ना.३.त. ९३९४ नम्बरको ट्याक्टर कीर्तनपुर बजारस्थित रेवा मेडिकल हल रहेको घरमा छिरेको हो । ट्याक्टरको गति अत्यधिक रहेको

२२ गते विहीबारको आमहड्ताललाई सफल बनाउन माडी नगर कमिटिले अनुरोध गरेको छ ।

२२ माघ, चितवन । प्रचण्ड नेपाल नेतृत्वको नेकपाले माघ २२ गते विहीबारका लागि आह्वान गरेको आमहड्ताललाई सफल बनाउन सो समूहको माडी नगर कमिटिले अनुरोध गरेको छ ।कमिटिका अध्यक्ष प्रभुप्रसाद महतो र सचिव नारदमणि पौडेलद्वारा

डि.एस.पी. सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण

२१ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण गर्नु भएको छ ।शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रहरी कार्यलाई चुस्त दुरुस्त राख्न निरीक्षण तथा