देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल
१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ । ‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका
कला-साहित्य पोष्ट
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रामधामको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित दक्षिण अयोध्यापुरीमा ‘दशरथ दरबार’ बन्ने
चितवन । रामधाम निर्माणस्थलको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित माडी-८, दक्षिण अयोध्यापुरीमा स्थानीयबासीहरु ‘दशरथ दरबार’ बनाउन कस्सिएका छन् । माडी-९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रतिस्थापन भइसकेको
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लगातारको बर्षाका कारण आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न माडी नगरपालिकाको आग्रह
१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाले लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । माडी नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले निरन्तरको वर्षाले माडी क्षेत्रका खहरे खोलाहरूमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
‘यसकारण संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर’ : मेयर ढकाल
१४ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्य स्थानीय तहसंग समन्वय गर्न नपरेको र पाँच लाखभन्दा साना आयोजनाहरुको अंकभार नजोडिएकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर देखिएको जिकीर गर्नुभएको छ
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने
१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रतिनिधिसभा बिघटनलाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगरद्वारा बिरोधमा लाग्न आह्वान
१४ ज्येष्ठ, चितवन । दोश्रोपटक प्रतिनिधिसभा बिघटनको घटनालाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगर समितिले त्यसको बिरोधमा लाग्न आह्वान गरेको छ । नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले संयुक्त हस्ताक्षरित वक्तव्य प्रकाशित
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कालोबजारी नियन्त्रणको प्रयासमा युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन
०९ जेठ, चितवन । कोरोना संक्रमण रोकथाम र कालोबजारी नियन्त्रणको प्रयासमा बरुवा बजारका युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन र चेतनामूलक प्रचार-प्रसारमा सरिक भएका छन् । माडी-१ का वडाध्यक्ष कृष्ण पौडेल, प्रहरी चौकी बरुवाका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अनेरास्ववियू माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग
०८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग गरेको छ । संगठनका क्याम्पस ईकाई अध्यक्ष रवि भुर्तेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र क्याम्पसलाई
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन
चितवन । माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन हुनुभएको छ । माडी नगरपालिकाको कार्यपालिका बैठकले ब्रह्मपुरी निवासी युवा अगुवा टंक पौडेलको अध्यक्षतामा कार्यबिधीमा तोकिए बमोजिमको पदेन जिम्मेवारी रहनेगरी नयाँ व्यवस्थापन समिति गठन