माडीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लिने काम अन्तिम चरणमा
१० चैत, चितवन । माडी नगरपालिकामा वडावडामा पुगी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लगत लिने काम अन्तिम चरणमा पुगेको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोगको ३५ दिने सुचना अनुसार यसरी तथ्यांक संकलन गर्ने वा
काठमाडौं महानगरपालिकाका प्रमुख र उप-प्रमुखकाे टाेलीले अयोध्या क्षेत्रको अवलोकन
०७ चैत, चितवन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उप-प्रमुख हरिप्रभा खड्कीले माडीको अयोध्या क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । शनिवार नगरप्रमुख शाक्य, उपप्रमुख खड्की र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवलाी तथा महानगरका
राप्रपाकाे माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन
०७ चैत,चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन हुनुभएको छ । ३३ सदस्यीय सो समितिको उपाध्यक्षमा इन्द्रादेवी महतो, निर्रमल कुमार चाैधरी र सन्तरेशा महतो, सचिवमा रण बहादुर क्षेत्री,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन
०७ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन भएको छ । अध्यक्षमा रबिलाल पौडेल र सचिवमा राजकुमार प्रजा रहेको सदस्यीय बाँदरझुला विशेष कमिटि गठन भएको हो । समितिका सदस्यहरुमा
माडी २ वडा कार्यालयले मगोई नदी किनारको ४ बिगाहा जमीनमा खेल मैदान बनाउने
०६ चैत , चितवन । माडी नगरपालिका २ नं. वडा कार्यालयले लौगाई गाउँस्थित मगोई नदी किनारको ४ बिगाहा जमीनमा खेल मैदान बनाउने भएको छ । माडी ठोरी हुलाकी सडकसंग जोडिएको र स्थानीय कृषकहरुले खेती
निकुञ्ज प्रशासनद्वारा मध्यवर्ती क्षेत्रका खोलानालाको उत्खनन बन्द
०६चैत , चितवन । गैंडा गणनाको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द गरेको छ । आउँदो चैत ९ गतेबाट सुरु हुन लागेको गैंडा गणनाको सन्दर्भमा गत चैत ५ गते
शैक्षिक योग्यताको कारण देखाउँदै पदबाट राजिनामा
०६ चैत, चितवन । बाँदरझुलास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक आशिष गोपाल (ए.जी.) परियारले शैक्षिक योग्यताको कारण देखाउँदै पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ । साविकमा आधारभूत तह (कक्षा ८ सम्म) मात्र सञ्चालनमा रहेको सो विद्यालयमा
शिक्षाका लागि माडी क्याम्पसको सम्भावना, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
६ चैत, चितवन । माडी क्याम्पसको आयोजनामा गुणस्तरीय शिक्षाका लागि माडी क्याम्पसको सम्भावना, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, बिद्यार्र्थी, अभिभाबक
राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता
०४ फागुन, चितवन । नेकपा एमालेको माधव नेपाल – झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता रहँदैछ । भेलामा सहभागी हुन एउटा चारचक्के गाडीमा खनाल-नेपाल