स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू

२७ बैशाख, चितवन । माडी नगरपालिकाले एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू गरेको छ । कोरोनाको दोश्रो लहर सुरु भएपश्चात माडी नगरक्षेत्रमा समेत समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै नेपाल रेडक्रस

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको काँग्रेसको आरोप

२७ बैशाख, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले माडी नगरपालिकाद्वारा सञ्चालित कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको आरोप लगाएको छ । काँग्रेस माडी नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
कोरोना संक्रमण रोक्ने प्रयासमा अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान बन्द

चितवन । कोरोना भाइरसको संक्रमण थप फैलिन रोक्ने प्रयासमा आज सोमबारदेखि अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान दिन बन्द गरिएको छ । माडी नगरस्तरीयका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले जनस्वास्थ्य बाहेक अन्य

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
कोरोना संक्रमण बढेसंगै माडीमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण हुँदै

२३ बैशाख, चितवन । कोरोना संक्रमण बढेसंगै माडी नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण सुरु गरेको छ । बघौंडा अस्पतालको मातहत रहने गरी फिवर टेस्ट सहित आइसोलेशन सेन्टर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी गरक्षेत्रमा पछिल्ला पि.सि.आर. परीक्षणमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढी

२३ बैशाख, चितवन । माडी नगरक्षेत्रमा पछिल्ला दिनहरुमा पि.सि.आर. परीक्षण गरेकाहरुमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढेको छ । बिहीबार भएका पि.सि.आर. परीक्षण मध्ये ६० प्रतिशत नमुनाहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको नगर जनस्वास्थ्य शाखाले

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा कोरोना संक्रमित एक युवकद्वारा झुण्डिएर देहत्याग

२३ बैशाख, चितवन । माडीमा, कोरोना संक्रमित एक युवकले गएराती झुण्डिएर देहत्याग गरेका छन् । माडी-३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले झुण्डिएर देहत्याग गरेका हुन् । करीब एक साताअघि भारत बिहारमा

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रस्तावित अयोध्याधाममा राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु प्रतिस्थापित

८ बैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनुभएका राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा निर्माण भएको अस्थायी मन्दिरमा मुर्तीहरु प्रतिस्थापन गरिएका

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा जनकपुरको माटो सहित प्रदेश २ प्रमुख अहिराज सहभागी

८ बैशाख, चितवन । माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज समेत सहभागी हुनुभएको छ । जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एमाले माडी नगर कमिटिद्वारा कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको भनाइ

८ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माडी नगर कमिटिले ‘नगरपालिकाको कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको’ बताएको छ । पार्टीका नगर अध्यक्ष नारदमणि पौडेल र सचिव महदत्त काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा नगरपालिकामा कर्मचारी व्यवस्थापन