कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कल्याणपुरस्थित कृषि फर्मबाट ठूलो मात्रामा खसीबाख्राहरु चोरी
चितवन । माडीको कल्याणपुरस्थित एक कृषि फर्मबाट गएसाँझ ठूलो मात्रामा खसीबाख्राहरु चोरी भएको छ । माडी-६, कल्याणपुरमा कृषक सरोज शाहले सञ्चालन गर्नुभएको बाख्रापालन फर्मबाट खसी, पाठी र माउ बाख्रा गरी २० देखि ३५ किलो
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
दुईवटै मृगौला बिग्रिएर उपचाररत ३१ बर्षीय घतानेको जीवन रक्षाको अभियान चल्दै
२९ चैत, चितवन । माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले दुईवटै मृगौला बिग्रिएर उपचाररत वडाबासी एक बिपन्न युवाको जीवन रक्षाको अभियान थाल्नुभएको छ । माडी ५, ब्रह्मपुरी निवासी बर्ष ३१ का अनुप घतानेको दुईवटै
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
वाई.सि.एल. नेपालको माडी नगर कमिटिले आउँदो बैशाख ५ गते माडीमा शक्ति प्रदर्शन गर्ने
२८ चैत, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लीग नेपालको माडी नगर कमिटिले आउँदो बैशाख ५ गते माडीमा शक्ति प्रदर्शन गर्ने भएको छ । वाई.सि.एल.ले गत चैत २१ गते सुरु
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढ्यो
चितवन । गतबर्ष सामुदायिक जनश्रमदानको उत्कृष्ट नमुना देखिएको माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढेको छ । गतबर्ष भवनको मुख्य संरचना निर्माण सकिएपनि ‘फिनिसिङ’को काम अधुरै रहेको दराई भवन निर्माण पुरा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु
२७ चैत, चितवन । माडीको कल्याणपुरमा गएसाँझ ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ करीब ७ बजे कल्याणपुरबाट कीर्तनपुरतर्फ जाँदै गरेको ना. ५ च. ८२१४ नम्बरको ट्रयाक्टर र
कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता
चितवन । माडी नगरपालिका र कृषि विकास बैंक वागमती प्रदेश कार्यालयबिच कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले कृषकहरुलाई बिना धितो व्यक्तिगत रुपमा २ लाखसम्म, सामूहिक जमानीमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गाँजा बिक्री गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले पक्राउ
२६ चैत्र, चितवन । गाँजा बिक्री गर्दै आएको आरोपमा ईलाका प्रहरी कार्यालय माडीले एकजनालाई पक्राउ गरेको छ । कानुनतः अबैध गाँजा बिक्री गर्नको लागि घरमा लुकाइ रहेको अवस्थामा माडी प्रहरीले माडी-५, रमाइलोडाँडाबाट विष्णु कुमार
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडी १ का वडाध्यक्ष कृष्ण पौडेल एक बिकलांग शिशुको जीवन बचाउ अभियानमा
माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले एक बिपन्न वडाबासी परिवारमा बिकलांग अवस्थामा जन्मेका शिशुको जीवन बचाउ अभियान सुरु गर्नुभएको छ । वडाध्यक्ष पौडेलले, माडी-१ सेरुवा निवासी अनिल महतो र आशा महतो दम्पत्तीबाट ४
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रामधाममा मुर्ती स्थापनाका लागि पूर्व साँसद भुसालको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन
आउँदो बैशाख ८ गते रामनवमी पर्वका दिन माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती स्थापना कार्यक्रमका लागि पूर्व साँसद तीर्थराज भुसालको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । त्यस्तै ३१