स्वदेशपोष्ट विशेष

माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका

आज बालाचतुर्दशी, सतबीज छर्न बैकुण्ठ क्षेत्रमा देशैभरका भक्तजनहरुलाई स्वागत

चितवन । आज बालाचतुर्दशी पर्व, बैकुण्ठ स्नान र शतबीज छरेर मनाइँदैछ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज

स्वदेशकर्मी सरितालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’

स्वदेश एफ.एम.की स्टेशन म्यानेजर सरिता महतो (अपेक्षा)लाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा महतोलाई सो पुरस्कार प्रदान गरिएको हो । चितवन जिल्लामा रहेर व्यवसायिक पत्रकारिताको

माडी ९, बाँदरझुलामा आगलागी, घरमा भएका सामान र पैसा जलेर नष्ट

माडी ९, बाँदरझुलास्थित एक घरमा आगलागी भएको छ । बाँदरझुलाको प्लट नं. ६, सिरुदमार गाउँमा सुब्बा चेपाङको घरमा आगलागी भएको हो । बच्चाहरुले लाइटर खेलाउने क्रममा साँझ बरीब ५:१५ देखि आगलागी सुरु भएको हो

सुनचाँदी व्यवसायी गहतराजद्वारा माडीको चौर घेराबारका लागि पोल सहयोग

चितवन । नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका धनराज गहतराजले माडीको बसन्तपुरस्थित चौर घेराबारका लागि पोल सहयोग गर्नुभएको छ । व्यवसायी गहतराजले माडी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको चौरको वरपर घेरा लगाउन २० हजार रुपैंया बराबरको

माडी नगरपालिका कार्यालय अब आफ्नै नवनिर्मित सुबिधासम्पन्न भवनमा

माडी नगरपालिका कार्यपालिकाको कार्यालयले आफ्नै नवनिर्मित भवनमा सरेको छ । नगरपालिका घोषणा भएको २०७३ सालदेखि बसन्तपुर बजारको केन्द्रस्थित शहीदचोकमा रहेको कार्यपालिका कार्यालय माडी ३ बसन्तपुरमै, करीब ६०० मिटरको दुरीमा, माडी माध्यमिक विद्यालयको साविकको भवन

बसन्तपुर युनाइटेड क्लबको अयोजनामा माघ ३ देखि दोश्रो माडी गोल्डकप

बसन्तपुर युनाइटेड क्लब, माडीको अयोजनामा आउँदो माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । करीब दुई दशकदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील सो क्लबको आयोजनामा माघ ३ गते उद्घाटन

गर्दी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा धनरजिया चौधरी

गर्दी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, बरुवाको अध्यक्षमा धनरजिया चौधरी दोहोरिनुभएको छ । त्यसैगरी उपाध्यक्षमा तारा पोखरेल पनि दोहोरिनुभएको छ । सहकारीको सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट पुरानै कार्यसमितिका अध्यक्ष र

सोह्र दिने अभियान समापनको सन्दर्भमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको सन्दर्भमा माडीको बसन्तपुरमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना र एक्सन एड नेपालको सहयोगमा समुन्नति परियोजना अन्तरगत सुरक्षित शहर अभियानका