छरछरेमा रहेको सीमा सुरक्षा बल (बिओपी) क्याम्पलाई कुर्सी र पङ्खा सहयाेग
माडी नगरपालिका वडा नं ५ छरछरेमा रहेको सीमा सुरक्षा बल (बिओपी) क्याम्पलाई कुर्सी र पङ्खा हस्तान्तरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का युवा नेता श्रीप्रसाद दवाडी र सञ्चारकर्मी नारायण सापकोटाले आज शनिबार ३
महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालित
माडी नगरपालिका वडा नं. ५ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालन गरेको छ । वडाका बहुसंख्यक महिलाहरु आबद्ध सो सहकारीले सामुहिक खेतीको मोडेलमा कोदो बालीको सामुहिक खेती
दिवाकर स्मृति वि. क्वारेन्टाइनका १८ जना भैरवपुरमा सारिए
चितवन । माडीको दिवाकर स्मृति विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये नेगेटिभ रिपोर्ट आएका १८ जनालाई भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबास स्थलमा सारिएको छ । दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनबाट तीन चरणको परीक्षणबाट कूल २१ जनामा कोरोना भाइरसको
माडीकाे भित्री सडकहरुमा कालोपत्रे कार्य जारी
माडीको मुख्य हुलाकी सडकको कालोपत्रे कार्य अलपत्र परेपनि भित्री सडकहरुमा भने कालोपत्रे कार्य अगाडि बढेको छ । माडी नगरपालिका ५ स्थित दराई टोलदेखि बेलुवा गाउँसम्म पुग्ने १ किलोमिटर १७१ मिटर लामो सडक निर्माण आयोजना
बघौंडा अस्पतालमा अब गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा
चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका निम्ति नि:शुल्क
माडीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी
चितवन । माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका १७ देखि ४९ वर्ष उमेर समूहका ९
माडीको घाँघर खोलाबिचको बिजुलीको पोल ढल्ने अवस्थामा
चितवन । पूर्वी माडीको घाँघर खोलाबिचमा रहेको बिजुलीको पोल बाढीका कारण ढल्ने अवस्थामा पुगेको छ । खोलामा निर्माणाधीन पुल नजिकै रहेको सो पोल बाढीका कारण कोल्टिन पुगेको हो । पोल ढलेमा घाँघर खोलाभन्दा पूर्वपट्टी,
माडीमा बाढीग्रस्त रीउ खोलाले ट्रयाक्टर बगायाे
चितवन । लगातारको बर्षासंगै बाढीग्रस्त बनेको रीउ नदी तर्ने प्रयास गरेको एक ट्रयाक्टर पल्टिएर क्षतीग्रस्त भएको छ । खोलामा पानीको सतह बढेको अवस्थामा रतनी हुँदै सिमरा पुग्न ना.५त. ७५६० नम्बरको ट्रयाक्टर खोलामा हेलिएको थियो
माडीमा आगामी आर्थिक बर्ष २०७७/७८ सिंचाई बर्ष
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना