स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
लामो अवधीसम्म शिक्षण गरी निवृत्त शिक्षक आदिराम महतोलाई बिदाई

२० फागुन, चितवन । माडीको खैरहनी माध्यमिक विद्यालयमा तीन दशकभन्दा लामो अवधीसम्म शिक्षण गरी निवृत्त हुनुभएका शिक्षक आदिराम महतोलाई बिदाई गरिएको छ । विद्यालयले एक कार्यक्रममार्फत निवृत्त शिक्षक महतोलाई औपचारिक विदाई गरेको हो ।

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२० फागुन, चितवन । माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । बसन्तपुरस्थित होटल प्याराडाइजमा भएको कार्यक्रममा सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
ओलीपक्षीय युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ, सह-संयोजकमा रामु क्षेत्री

२० फागुन, चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन हुनुभएको छ । त्यस्तै, नगर सह-संयोजकमा रामु क्षेत्री चुनिनुभएको छ । बुधबार भरतपुरमा शुसिल के.सी.को संयोजकत्वमा

कला-साहित्य पोष्ट खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला

१८ फागुन, चितवन । माडीको बरुवा बजारस्थित स्टार खेल मैदानमा महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला आयोजना गरिएको छ ।बरुवा थारु समुह र सुनगाभा बाल क्लबको आयोजनामा आउँदो फागुन २७ देखि २९

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर सरसफाई कार्यक्रम

१९ फागुन, चितवन । विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर पारी माडीको बनकट्टा गाउँस्थित रिउ खोला वरपर सरसफाई गरिएको छ ।पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समूह गर्दीको

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बाँदरझुलामा खाद्यान्न वितरित

१९ फागुन, चितवन । ओमेन एक्ट, बि.डि.एस. र सि.डब्लु. एन. नामका तीनवटा संस्थाहरुले संयुक्त रुपमा माडीको बाँदरझुलामा खाद्यान्न वितरण गरेका छन् । माडी–९, बाँदरझुला निवासी अति बिपन्न २८ घरपरिवारलाई बुधबार एक कार्यक्रमबिच चामल, दाल,

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने:नेपाली कांग्रेसका सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने बताउनुभएको छ । चितवनको लौरीघोलमा बुधबार सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो । ‘कांग्रेसलाई पदको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सहकारी संस्थाहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन

१९, चितवन । माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।बसन्तपुरस्थित होटल प्याराडाइजमा भएको कार्यक्रममा सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श प्रदान गरिएको थियो । कार्यक्रममा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
महाशिवरात्री पर्वको अवसर खुल्ला नृत्य र भलिबल प्रतियोगिता हुने

१९ फागुन, चितवन । आउँदो महाशिवरात्री पर्वको अवसर पारी पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लबले खुल्ला नृत्य प्रतियोगिता र माडीस्तरीय पुरुष एवं महिला भलिबल च्याम्पीयनशीप आयोजना गरेको छ ।नेपालीहरुको महान पर्व शिवरात्रीको सन्दर्भमा आउँदो फागुन