माडी मा.वि क्वारेन्टाइन सहितका सबै ७२ जनाको पि.सि.आर. रिपाेर्ट नेगेटिभ
प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७२ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गरिएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । रिपाेर्टकाे नतिजा जिल्ला काेभिड विपद व्यवस्थापन केन्द्र चितवनकाे आधिकारिक फेसबुक
छतबाट खस्दा माडीमा एक मजदुर गम्भीर घाइते
माडीको बरुवास्थित वीजबृद्धि केन्द्रको निर्माणाधीन छतबाट खस्दा एक मजदुर गम्भीर घाइते भएका छन् । माडी-१, बरुवास्थित किसान जागृति वीजबृद्धि केन्द्रको निर्माणाधीन दोश्रो तलाको छतबाट खस्दा माडी नगरपालिका वडा नं. २, जीवनपुर निवासी अन्दाजी ३८
माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहनुभएका माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन भएको छ । माडी-५, ब्रह्मपुरी निवासी अन्दाजी ५० बर्षीय टेक बहादुर पोखरेलको प्रवास बसाइकै क्रममा देहावसान भएको हो । आफ्नै कम्पनीमा काम
माडीको शिवद्वारमा २० बर्षीय युवकले गरे आत्महत्या
माडीको शिवद्वार गाउँमा एक २० बर्षीय युवकले झुण्डिएर देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं. ८, शिवद्वार निवासी सन्दीप महतोले घरछेउकै शिशौको रुखमा झुण्डिएर देहत्याग गरेका हुन् । राती करीब १० बजेसम्म घरमा
माडीका मत्स्य पालक युवाकाे रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धान हुँदै
माडीको गोपालनगरमा गएसाँझ २२ बर्षीय युवक गौरव थापाको रहस्यमय मृत्यु भएकोमा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका सन्दर्भमा प्रारम्भीक सोधपुछका लागि मृतक थापासंगै पोखरीबाट माछा निकालेका र खाजा खाएका
माडीको गोपालनगरमा एक युवकको संकाश्पद मृत्यु
माडीको गोपालनगरमा आज (आइतबार) साँझपख एक युवकको संकाश्पद मृत्यु भएको छ । माडी ७ गोपालनगर निवासी अन्दाजी २२ बर्षका गौरव थापाको शंकास्पद मृत्यु भएको हो । पोखरीबाट माछा निकालेर युवाहरुको एक समूह साँझपख खाजा
फोहोरलाई मोहरमा परिणत गर्ने माडी ३ नं. वडाकाे याेजना
माडीको बसन्तपुरस्थित कृषि उपज संकलन केन्द्रलाई बसन्तपुर बजारको अस्थायी फोहोर व्यवस्थापन केन्द्र बनाइएको छ । माडी नगरपालिका वडा नं. ३ को सरसफाई शीर्षक अन्तरगत ४ लाख रुपैंया लागतमा फोहोर व्यवस्थापनको अस्थायी केन्द्र स्थापना गरिएको
रेडियो पाठशाला भाेलि असार १ गते देखि सञ्चालन हुने
माडी नगरपालिका शिक्षा शाखाको सहयोगमा भोलि असार १ गतेबाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि रेडियो पाठशाला सञ्चालन हुन लागेको छ । यस कार्यक्रम अन्तरगत कक्षा १० र ६ का विद्यार्थीहरुलाई स्वदेश एफ.एम.मार्फत
माडी मा. वि क्वारेन्टाइन सहितका ७३ जनाको स्वाब संकलित
प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७३ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसरी स्वाब संकलन गरिएकाहरुमध्ये क्वारेन्टाइनमा रहेका ५४ जना र त्यहाँ खटिएका