स्वदेशपोष्ट विशेष

तीन महिना बित्न लाग्दापनि माडीको हुलाकी सडक कालोपत्रे काम सुरु हुन सकेन

लकडाउन सुरु भएसंगै रोकिन पुगेको माडीको हुलाकी सडक कालोपत्रे परियोजना तीन महिना बित्न लाग्दापनि सुचारु हुन सकेको छैन । बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन

एस.इ.इ को नियमित परीक्षा यसवर्ष नहुने

माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) यसवर्ष नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लग्नुभएकाे थियाे

१६ बर्षीया किशोरी भगाउने युवक प्रहरी नियन्त्रणमा

उमेर नपुगेकी किशोरीलाई ललाई फकाई भगाएको आरोपमा माडी प्रहरीले भरतपुरका एक युवकलाई नियन्त्रणमा लिएको छ । भरतपुर-११ भोजाड निवासी बर्ष २५ का बलराम क्षेत्रीले माडी नगरपालिका वडा नं. ८ की एक १६ बर्षीया किशोरीलाई

माडीमा २ आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने

माडी नगरक्षेत्रमा २ बेड आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने भएको छ । माडी नगरपालिकाको आकस्मिक बैठकले माडी क्याम्पसमा हाल रहेको १७ बेडको आइसोलेशन वार्डलाई बढाएर तत्कालै ३० बेडको बनाउने निर्णय गरेको

माडी नगरक्षेत्र एक साताका लागि सिल्ड

माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ ।

माडीमा असार १ देखि रेडियो पाठशालामार्फत शिक्षण हुने

माडी नगरपालिका शिक्षा शाखाले आउँदो असार १ गते बाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई रेडियो पाठशालामार्फत शिक्षण गर्न लागेको छ । यस कार्यक्रम अन्तरगत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई माडीका तीनवटै एफ.एम.

भेन्टिलेटर सहितको आई.सि.यु. माडीमै स्थापना हुनुपर्ने वडाध्यक्षद्वयकाे माग

माडीका क्वारेन्टाइनहरुमा समेत कोरोना भाइरस संक्रमितहरु भेटिएको सन्दर्भमा माडीका दुई वडाध्यक्षले माडीमै भेन्टिलेटर सहितको आई.सि.यु. स्थापना हुनुपर्ने आवाज उठाएका छन् । माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो

माडीमा शिक्षक र अभिभावकहरूकाे सहकार्यमा विधालय सुधारका काम हुँदै

लकडाउनको समयमा स्थानीय विद्यालय बन्द रहँदा माडी-२, भैरवपुरका युवाहरुले विद्यालयमा बाल उद्यान निर्माणका लागि श्रमदान गरेका छन् । भैरवपुर आधारभूत विद्यालयका शिक्षकहरुले स्थानीय युवाहरुको सहयोगमा स्कुल सरसफाई गरी बाल उद्यान निर्माण गरिरहेका हुन् ।

दिवाकर स्मृति वि. क्वारेन्टाइन सहितका ६४ जनाको स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन भएको छ । भारतबाट सुनौली नाकाहुँदै आएका ४७ जनासंगै माडीकाे सो क्वारेन्टाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी