आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने
२६ पुष , चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने भएको छ ।शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नबिन बस्यालले यस बर्षको खेलमा माडीको एक
माडी नगरपालिका वडा नं २ मा गाउँटोल सरसफाइ अभियान चल्दै
२५ पुस, चितवन । माडी नगरपालिका वडा नं २ लाई सुन्दर, सफा र सभ्य वडाको रुपमा बिकास गर्ने उद्देश्यले जारी रहेको सरसफाई अभियान अन्तर्गत आज शनिबार चिरौली, पर्साचोक र सिम्रहनीका बिभिन्न क्षेत्रहरुमा सरसफाइ गरिएको
माडीमा स्वदेश मिडिया क्लब नामको नयाँ सञ्चारमुलक संस्था स्थापित
२३ पुस, चितवन । माडीमा स्वदेश मिडिया क्लब नामको नयाँ सञ्चारमुलक संस्था स्थापना भएको छ । आमसञ्चार र पत्रकारिताजन्य विभिन्न काम गर्ने उद्देश्यसहित माडीका पत्रकारहरुद्वारा मिडिया क्लब स्थापना गरिएको हो । स्वदेश एफ.एम.की स्टेशन
निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ
२३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ गरेको छ । गैंडा तस्करीको आरोपमा माडी नगरपालिका – ५ का ४८ वर्षीय शनिचरा महतोलाई १५ वर्षपछि पक्राउ गरेको हो
माडी नगरपालिकाको ट्याक्टरको ठक्करबाट माडी ६, बसन्तपुरमा एक घरमा क्षती
२२ पुस, चितवन । माडी नगरपालिकाको ट्याक्टरको ठक्करबाट माडी ६, बसन्तपुरमा एक घरमा क्षती पुगेको छ । कल्याणपुरबाट बसन्तपुरतर्फ आउने क्रममा ना. १ द. २२४ नम्बरको सरकारी नम्बर प्लेट भएको ट्याक्टरले दिउँसो करीब ४ः०
माडी जेसिसको पहिलो अधिवेशनबाट अध्यक्षमा कृष्णहरि अधिकारी चयन
२१ पुस, चितवन । माडी जेसिसको अध्यक्षमा कृष्णहरि अधिकारी चयन हुनुभएको छ । सोमबार माडी-१, पाण्डवनगरमा सम्पन्न माडी जेसिसको पहिलो अधिवेशनबाट युवा व्यवसायी एवं शिक्षक अधिकारी अध्यक्षमा चयन हुनुभएको हो । सो जेसिसको महासचिवमा
माडी क्षेत्रमा राप्रपाको संगठन बिस्तार हुँदै, वडा कार्य समितिहरू चयन जारी
२० पुस, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तीब्रता दिएको छ । हालै माडी ८ मा वडा समिति गठन गरेको राप्रपाले सोमबार माडी १ मा वडा कार्यसमिति गठन गरेको हो । राप्रपाले
ईलाका प्रहरी कार्यालय माडीद्वारा माडी ४ मा सचेतनामूलक कार्यक्रम सञ्चालित
२० पुस, चितवन । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय माडीले माडी ४ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले, माडी ४स्थित खैरहनी मा.वि.मा अध्ययनरत विद्यार्थीहरुसंगै स्थानीय महिला र सामाजिक अगुवाहरुलाई बाल
आधारभूत बिद्यालय भैरवपुरमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरित
२० पुस, चितवन । आधारभूत बिद्यालय भैरवपुरले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ। विद्यालयमा अध्ययनरत ३१ जना विपन्न विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक बोधराज बरालले जानकारी