स्वदेशपोष्ट विशेष

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालद्वारा न्यानो कपडा वितरित

१२ पुस, चितवन । निकुञ्जले आगजनी गरी तथा हात्ती लगाई घर भत्काएका कुसुमखोलाबासीहरुलाई बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, चितवनले न्यानो कपडा वितरण गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजेश्वरी सुवेदीको नेतृत्वमा आठजना युवाहरुको समूहले कुसुमखोलामै

एक महिनाअघि चितवन कारागारबाट भागेका थुनुवा फेरी पक्राउ

११ पुस, चितवन । एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्। फरार रहेका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको

माडीका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई कोरोना संक्रमण, भरतपुरमा उपचार हुँदै

११ पुस, चितवन । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल भरतपुरमा उपचार गराइरहनुभएको छ । करीब १ साताअघि कोरोना संक्रमण पुष्टी भएसंगै उहाँ भरतपुर अस्पतालको आइसोलेशनमा उपचारमा

दिवाकर स्मृति विद्यालयको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति

११ पुस, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले आउँदो बर्ष मनाउन लागेको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति गठन गरेको छ । विद्यालयको १९ औं बिस्तारित बैठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ

माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा सोमा पन्त चयन

११ पुस, चितवन । माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयका सहयोगी कार्यकर्ता सोमा पन्त चयन हुनुभएको छ । साविक बरुवा श्रोत केन्द्र र अयोध्यापुरी श्रोत केन्द्रका सहयोगी कार्यकर्ताहरुको भेलाले नगरस्तरीय

माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु

चितवन । माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको गत आर्थिक बर्ष २०७६/७७ को १ करोड बजेटबाट माडी ४ सिधुवास्थित

२०४६ सालको जनआन्दोलनमा पक्राउ परेका ३६ जनालाई माडी काँग्रेसको सम्मान

बि.सं. २०४६ सालको जनआन्दोलनमा माडीको बगहीँबाट गिरफ्तारीमा परेका ३६ जनालाई नेपाली काँग्रेस माडी नगर समितिले सम्मान गरेको छ । जनआन्दोलनको समयमा २०४६ पौष ७ गते राती पूर्वी माडीको बगहीँ गाउँमा तयारी बैठक बसेका काँग्रेस

परूइ खोला सिरानको पहिरो हटाइ पूर्ववत खोला बगाउने तयारी

चितवन । सुख्खा पहिरोका कारण थुनिएको माडीको परुई खोला सिरानको पहिरो हटाइ खोलालाई पूर्ववत बगाइने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको टोलीले पहिरो क्षेत्रको स्थलगत अध्ययन तथा

माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रियो, लागत प्रतिकिलोमिटर १ रुपैंया मात्रै

चितवन । माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रिएको छ । माडी-३, बसन्तपुरका एग्रोभेट व्यवसायी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनका निम्ति विद्युतीय गाडी खरिद गर्नुभएको हो । सोमबार एक संक्षिप्त कार्यक्रमबिच माडीका नगर प्रमुख ठाकुर प्रसाद