प्रतिनिधिसभा विघटनको बिरोधमा माडीका युवा विद्यार्थीहरुद्वारा सडक प्रदर्शन
चितवन । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा माडीका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् । अनेरास्वबियु माडी क्याम्पस ईकाई समितिको आयोजनामा क्याम्पसमा अध्ययनरत युवा र विद्यार्थीहरुले माडीको बसन्तपुरमा -यालीसहित नाराबाजी गरेका हुन्
माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा निधन
चितवन । माडी-८ निवासी माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा गएराती निधन भएको छ । भण्डारीको शुक्रबार राती १० बजेको समयमा निधन भएको उहाँको परिवार श्रोतले जनाएको हो । दिवंगतलाई आज बिहान
माडी युवाहरुले प्रस्तावित गरेको माडी जेसिजलाई शाखाको औपचारिक मान्यता
माडी युवाहरुले गठन गरी प्रस्तावित गरेको माडी जेसिजले शाखाको औपचारिक मान्यता प्राप्त गरेको छ । रुपन्देहीको भलवारीमा आयोजित नेपाल जेसिजको ४७औं महाधिवेशनको सन्दर्भमा माडी जेसिजलाई शाखाको औपचारिक मान्यता दिइएको हो । माडी जेसिजको संस्थापक
माडीको सहारा युथ क्लब ब्रह्मपुरीलाई सहयोगस्वरूप खेल सामग्री प्राप्त
माडीको ब्रह्मपुरीस्थित सहारा युथ क्लबलाई स्वदेशी र प्रवासी सहयोगदाताहरुले खेल सामग्री सहयोग गरेका छन् । क्लबलाई माडी-५ ढिकुरबारी (हाल साउदी अरब) निवासी दुर्गा खड्काथोकीबाट १५ थान जर्सी, स्नेहा स्टोर्स जुन हल रोड नारायणगढबाट ग्लोब्स,
माडीको परूइमा सुख्खा पहिरो गई प्राकृतिक रूपमै बन्यो सुन्दर तलाउ (भिडियो सहित)
मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ । खोला थुनिँदा करीब २० बिगाहा क्षेत्रफलको तलाउ बनिसकेको छ र त्यसको फैलावट बढ्ने क्रममा रहेको छ । माडीको हुलाकी सडकबाट करीब
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा अभिभावक सम्वाद अभियान सञ्चालनमा
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले अभिभावक सम्वाद अभियान सुरु गरेको छ । विद्यालयको समस्या, विद्यार्थीहरुको शैक्षिक अवस्था, विद्यालयमा उनीहरुको उपस्थिति र पारिवारिक समस्या तथा विद्यालयसंग सम्बन्धित अन्य विषयहरुमा शिक्षक र अभिभावकहरुबिच अन्तरसम्वाद गर्ने उद्देश्यले अभिभावक
ब्रेकिङ । माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनियो
चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ । माडीको हुलाकी सडकबाट करीब ३ किलोमिटर दक्षिणपट्टी खोलाको सिरानमा सेतो पहिरो भन्ने स्थानमा सुख्खा पहिरो गएको हो । खोलाको
माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्ठी
चितवन । माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९ निवासी ६५ बर्षका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विगत एक सातादेखि निमोनियाँबाट ग्रसित उनको
फिरन्ते पोके व्यवसायीहरुलाई नियमन गर्न माडीका फेन्सी व्यवसायीहरुको माग
माडीका कपडा तथा फेन्सी व्यवसायीहरुले बिना दर्ता पोके फिरन्ते व्यवसाय गर्नेहरुलाई नियमन गर्न स्थानीय सरकारसंग अनुरोध गरेका छन् । माडी कपडा तथा फेन्सी व्यवसायी संघको बैठकले कहिँपनि दर्ता नगरी तथा करको दायरामा नआई खुलेआम