माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढ्दै : प्रधानमन्त्री ओली
१७माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढिरहेको बताउनुभएको छ ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामधामका लागि रामको मूर्ति
विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन
१७ माघ, चितवन । विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ ।माडी-७, कीर्तनपुरस्थित मृत्युञ्जय शिवालय मन्दिरमा सम्पन्न एक भेलाले सुवेदीको अध्यक्षतामा १७ सदस्ययीय नगर कार्यसमिति चयन गरेको
ज्ञानज्योति युवा क्लबको अध्यक्षमा सुमन न्यौपाने चयन
१६माघ, चितवन । माडी-२ भैरवपुरस्थित ज्ञानज्योति युवा क्लबको अध्यक्षमा सुमन न्यौपाने चयन हुनुभएको छ ।क्लबको २१औं साधारणसभा तथा सातौं अधिवेशनबाट न्यौपाने अध्यक्ष चुनिनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा गंगा ढकाल, सचिवमा शिव सुवेदी, सह-सचिवमा लक्ष्मी
माडी नगरपालिकाको छैठौं नगरसभाद्वारा नगर शिक्षा र जनस्वास्थ्य विधेयक पारित
१४ पुस, चितवन । माडी नगरपालिकाको छैठौं नगरसभाले शिक्षा र जनस्वास्थ्य विधेयक पारित गरेको छ भने नगर सहकारी विधेयकमा पहिलो शंसोधन गरेको छ । नगरसभाद्वारा पारित नगर शिक्षा विधेयक २०७७ ले न्यूनतम् सिकाई उपलब्धी
सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षद्वारा संयुक्त सरसफाई
१४ पुस, चितवन । नेपाल भारत सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षले संयुक्त सरसफाई गरेका छन् । नेपालबाट माडी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, सोमेश्वर मन्दिर व्यवस्थापन समिति, सिप नेपाल, जनपद
बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी २ करोड रुपैंया विनियोजित
१४ पुस, चितवन । माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाको छैठौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रुपमा विनियोजित योजनाहरु कटौती
माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू
१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ । माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो
माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने
१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् । नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य
त्रिपक्षीय सहमतीसंगै माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु
माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु हुन लागेको छ । पुल निर्माण कार्य सुचारु गर्ने बिषयमा माडी नगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जबिच सहमती भएसंगै निर्माण कार्य रोकिएका सबै पुलहरुमा