स्वदेशपोष्ट विशेष

२२ गते विहीबारको आमहड्ताललाई सफल बनाउन माडी नगर कमिटिले अनुरोध गरेको छ ।

२२ माघ, चितवन । प्रचण्ड नेपाल नेतृत्वको नेकपाले माघ २२ गते विहीबारका लागि आह्वान गरेको आमहड्ताललाई सफल बनाउन सो समूहको माडी नगर कमिटिले अनुरोध गरेको छ ।कमिटिका अध्यक्ष प्रभुप्रसाद महतो र सचिव नारदमणि पौडेलद्वारा

डि.एस.पी. सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण

२१ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण गर्नु भएको छ ।शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रहरी कार्यलाई चुस्त दुरुस्त राख्न निरीक्षण तथा

बघौंडा अस्पताललाइ बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त

२१ माघ, चितवन । स्थानीय तहका अस्पतालहरुमध्ये माडीको बघौंडा अस्पतालले बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको छ ।वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई प्रदेशकै सर्बोत्कृष्ट स्थानीय तहको अस्पतालका रुपमा पुरस्कृत

रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु

२१ माघ, चितवन । दुई साताअघि रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु भएको छ ।पुल निर्माणमा हाल चितवन राष्ट्रिय निकुञ्ज वा अन्य पक्षहरुबाट कुनै अवरोध छैन । तर निर्माणस्थल छोडेर फर्किएका मजदुर र

महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै

२१ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै आधारभूत विद्यालय पाँचपाण्डवलाई सहयोग गरेकाे छ । महानायक हमालको टोली मध्यका रामकुमार भटराईले विद्यालयमा शैक्षिक सामग्रीका खरिद सहयोगका

शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु

१८ माघ, चितवन। शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु गरिएको छ।माडी ५ स्थित साहारा युवा क्लवद्वारा संचालित भवन करिब ५ महिनाको स्थगनपछि आईतबार बाट निर्माण कार्य सुचारु गरिएको सल्लाहकार नबिन घिमिरेले जानकारी

माडीकै सर्बाधिक २०१ युनिट रक्तदानको आयोजक स्वदेश एफ.एम. सम्मानित

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सोह्रौं बार्षिक साधारणसभाको अवसरमा स्वदेश एफ.एम.लाई सम्मान गरिएको छ । माडीकै सर्बाधिक २०१ युनिट रक्तदान कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियोलाई सम्मानित गरिएको हो । २०७६

नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।साधारण सभाले संस्थाको आ. ब. ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक लेखापरीक्षण प्रतिवेदन साथै आ. ब. ०७७/७८

ओली पक्षीय नेकपा चितवनको आयोजनामा भरतपुरमा विशाल सभा सञ्चालन

१७ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपा चितवनको आयोजनामा चितवनको भरतपुरमा विशाल सभा सञ्चालन भएको छ । सभामा बोल्दै सो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धि