स्वदेशपोष्ट विशेष

ड्रिम टिम नेपालको आयोजनामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न

१६ फागुन, चितवन । ड्रिम टिम नेपालको आयोजनामा माडी –९ राईडाँडामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा परिवर्तित राष्ट्रको परिवर्तित सोच भन्ने नारा सहित स्थापन भएको सो संस्थाले राई डाँडाका १०० भन्दा

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक घरमा आगलागी

१६ फागुन, चितवन । मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक घरमा आगलागी भऐको छ । दिउँसो करीब २:२५ बजेको समयमा माडी न.पा. – ७, देबेन्द्रपुरस्थित शिवालय मन्दिर नजिक रहेको टोक प्रसाद गौडेलको ढुङ्गामाटोको गारो भएको र

माडी संचालित आई. सि. टि. ट्रेनिङ सम्पन्न

चितवन । माडी नगरपालिका भित्र रहेका शिक्षकहरूका लागि संचालित दोश्रो चरण अन्तर्गतको आई. सि. टि. ट्रेनिङ आईतबार सम्पन्न भएको छ ।माडी नगरपालिकाको आयोजनामा संचालित माडी भरका माध्यमिक र आधारभूत बिद्यालयका गरी २४ जनाको सहभागिता

प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

१५ फागुन, चितवन । प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।भेलाले दुई विधामा समिति गठन गरेको छ । जस् अन्तर्गत अखिल नेपाल महिला महासंघ माडी

समुदायको संस्कृति देखाउने उदेश्यका साथ होमस्टे निर्माण सुरू

१४ फागुन, चितवन । माडी नगरपालिका वडा – ५ रमाइलो डाँडा स्थित दराई टोलमा समुदायको संस्कृति देखाउने उदेश्यका साथ ५ वटा होमस्टे निर्माण सुरू भएकाे छ । दराई जातिको बाहुल्यता रहेको सो क्षेत्रमा त्यही

अपाङ्ग प्रति हाम्रो दायित्व विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

१४ फागुन, चितवन । माडी नगर अपाङ्ग समन्वय समितिको आयोजनामा माडी ९ कृष्णनगर माविमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्ग प्रति हाम्रो दायित्व विषयमा भएको कार्यक्रम विद्यालयका मञ्जु घर्ती प्रथम, आशिष खनाल द्वितीय, रञ्जु

पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न

१४ फागुन, चितवन । माडी नगरपालिका वडा नं १ बोटे सामुदायिक होम स्टेमा संचालित ४ दिने होम स्टे पर्यटन विकास सम्बन्धी आधारभूत तालिम शुक्रवार सम्पन्न भएको छ ।बोटे सामुदायिक होम स्टेको आयोजनामा तालिम संचालन

नेकपाको विभाजनपछि माडी नगरपालिकामा शक्ति सन्तुलन : संख्या सहित

१३ फागुन, चितवन । नेकपा पार्टीको विभाजनपछि सो पार्टीबाट निर्वाचित माडीका अधिकांश जनप्रतिनिधीहरु समेत राजनैतिक लाइनका हिसाबले विभाजित भएका छन् । वडाध्यक्षहरुमध्ये नगर कार्यपालिका प्रवक्ता समेत रहनुभएका माडी ९का वडाध्यक्ष शिवहरि सुवेदी प्रधानमन्त्री के.पी.

जनजागरण पार्टीका नेता चेपाङ सहित ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश

जनजागरण पार्टी नेपालका नेता राजकुमार चेपाङ सहित माडी बाँदरझुलाका ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश गरेका छन् । माडी-९ स्थित बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष समेत रहनुभएका चेपाङको नेतृत्वमा जनजागरण पार्टी नेपालका कार्यकर्ताहरु बोट