वाइन टु वाटर नेपालद्वारा माडीमा चाैथो खानेपानी परियोजनाको निर्माण सुरु
१९ पुस, चितवन । माडीको राइटोल, कल्याणपुर र सिमरा गाउँहरुमा शुद्ध खानेपानी पु¥याएको वाइन टु वाटर नेपालले माडी-१, भंगतामा नयाँ खानेपानी परियोजना सुरु गरेको छ । करीब ६२ लाखको लगानीमा माडी १, भंगतामा खानेपानी
माडी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३०० बढी बिरामीहरुले स्वास्थ्य सेवा लिए
१९ पुस, चितवन । डेनमार्कको स्वयम्सेवी संस्था जे.वाई.एस.के.को सहयोगमा माडीको दक्षिण अयोध्यापुरीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । एकीकृत समावेसी दिगो विकास परियोजना, माडी-८, चितवनको आयोजना तथा अयोध्यापुरी स्वास्थ्य चौकी, देव अस्पताल भरतपुर
माडीस्तरीय टि-२० क्रिकेटको उपाधीका लागि देवेन्द्रपुर र कल्याणपुर भिँड्ने
माडीस्तरीय नकआउट टि-२० क्रिकेट प्रतियोगिताको उपाधीका लागि देवेन्द्रपुर क्रिकेट क्लब र कल्याणपुर युथ क्लब भिँड्ने भएका छन् । बसन्तपुर युथ क्लबको आयोजनामा गत पौष १६ गतेदेखि सञ्चालित सो प्रतियोगिताको सेमीफाइनलका खेलहरु जित्दै देवेन्द्रपुर क्रिकेट
रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी
माडीको कल्याणपुरस्थित रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी दोहोरिनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा पाँचौं अधिवशेनबाट दवाडीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खडानन्द
जन्मभूमि उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा प्रभानन्द तिवारी
जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेड, माडी-५, चितवनको अध्यक्षमा प्रभानन्द तिवारी दोहोरिनुभएको छ । सहकारीको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुभद्रा
बसन्तपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा शशिधर बराल पुनर्चयन
१५ पुस, चितवन । बसन्तपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा शशिधर बराल पुनर्चयन हुनुभएको छ । बुधबार बसन्तपुरमा सम्पन्न बजारबासीहरुको भेलाले बजार समिति पुनर्गठन गर्दै बराललाई अध्यक्ष चुनेको हो । समितिको उपाध्यक्षमा भोलानाथ लामिछाने, सचिवमा ईन्द्र
माडी गोल्ड कपमा सहभागि हुने टिमहरुको नाम सार्वजनिक
१५ पुस, चितवन । आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागि जनाउने फुटबल टिमको नाम सार्वजनिक गरिएको छ । खेलमा काठमाडौं ११ फूटबल क्लब काठमाडौं,बिरगंज युथ एकेडमी बिरगंज,लेखनाथ युनाईटेड पोखरा,अल स्टार तनहुँ,मुन्डियल हेटौंडा ,भरतपुर ,एभरेष्ट
कल्याणपुर सामुदायिक वनको अध्यक्षमा तेश्रोपटक जीत बहादुर चापागाईं
१४ पुस, चितवन । कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जीत बहादुर चापागाईं पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट चापागाईं तेश्रो कार्यकालका लागि सो समूहको अध्यक्षमा चुनिनुभएको
महानायक राजेश हमाल माडीको गाउँबस्तीमा घुम्दै र नाँच्दै (भिडियो सहित)
चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी उपत्यकालाई स्वर्गसरी सुन्दर भूमि बताउनुभएको छ । माडीको संक्षिप्त यात्राका क्रममा आइतबार माडीको गाउँहरुमा घुम्दै र नाँच्दै तथा माडीको खेतमा सुत्दै महानायक हमालले माडी क्षेत्र