माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकाले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना नियन्त्रणमा लगाउने
२ जेठ, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना संक्रमण नियन्त्रणमा लगाउने निर्णय गरेको छ । शनिवार सम्पन्न कार्यपालिका बैठकले चालू आर्थिक बर्षको संघीय योजना रकमान्तर गरी स्वास्थ्य शीर्षकमा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गरिंदै
२ जेठ, चितवन । माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जिल्लाभर जारी गरिएका निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गर्ने निणर्य गरेको छ ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीका स्वेच्छिक सहयोग संकलनबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउँदै
३० बैशाख, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुको स्वेच्छिक सहयोगबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउन लागेका छन् । एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको अवस्था बुझ्दै घरभेट
चितवन । माडीमा मेयर ठाकुर प्रसाद ढकाल नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना संक्रमितहरुको अवस्था बुझ्दै घरभेट गरेको छ । उपमेयर ताराकुमारी काजी महतो, बघौंडा अस्पताल अन्तरगतको कोभिड उपचार केन्द्रका प्रमुख डा. आलोक कुमार, नगर
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पहिरोका कारण माडीको परुई खोला सिरानमा बनेको ताल फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई बनेको ताल फुट्दा त्यहाँ संकलित पानी बगेर सकिएको छ । करीब पाँच महिनाअघि ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिएर बनेको
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी, परुई तलाउ फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी (फ्ल्यास फ्लड) आएको छ । बिहान करीब ११:०५ मा बाढी सुरु भएकोमा ११:१० मा पानीको बहाव उच्च बिन्दुमा पुगी १५ मिनेटभित्रै घटेको छ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको मगोई खोला तर्न लागेको मालबाहक ट्रक भाँसिएर पल्टियो
३०, बैशाख चितवन । माडीको मगोई खोलामा ट्रक पल्टिएको छ । भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर आउँदै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दिउँसो करीब १:०५ बजे मगोई खोलामा पल्टिएको हो । खोलामा
स्वदेशपोष्ट विशेष
बँदेलको आक्रमणबाट मृत्यु भएका ढकाल परिवारलाई स्कुले सहपाठीबाट आर्थिक सहयोग
२७ बैशाख, चितवन । जंगली बँदेलको आक्रमणबाट निधन हुनुभएका माडी ८, तल्लो कान्तिपुर निवासी नवराज ढकालको परिवारलाई उहाँका बालसखा एवं स्कुले सहपाठीहरुले आर्थिक सहयोग गरेका छन् । दिवंगत ढकालको परिवारलाई जनजीवन माध्यमिक विद्यालय खरकट्टाको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
कोभिड उपचारमा केन्द्रीत बघौंडा अस्पतालमा आकस्मिक बाहेकका सेवा स्थगित
२७ बैशाख, चितवन । कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत हुनुपर्ने भएसंगै माडीको बघौंडा अस्पतालले आकस्मिक बाहेक ओ.पि.डी. सेवा स्थगित गरेको छ । माडी क्षेत्रमा दिनानुदिन कोरोना संक्रमितहरु थपिँदै गएसंगै अस्पतालले कोभिड उपचारमै ध्यान केन्द्रीत गरेको