माडीको भैरवपुर आ. वि. पूर्णरुपमा सोमेश्वर मा.वि. बरुवामा समायोजन हुने
माडी-२, भैरवपुरस्थित भैरवपुर आधारभूत विद्यालय पूर्णरुपमा सोमेश्वर माध्यमिक विद्यालय बरुवामा समायोजन हुने भएको छ । हाल कक्षा नर्सरीदेखि ८ सम्म पठनपाठन भइरहेको भैरवपुर आधारभूत विद्यालयको भवन परिसरमै दिवाकर स्मृति प्राविधिक शिक्षालयको फार्मेसी विभाग सञ्चालन
संसद विघटनको बिरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेकपा माडीद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)
५ माघ, चितवन । प्रतिनिधीसभा विघटनको बिरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर समितिले माडीमा बिरोध प्रदर्शन गरेको छ । नेकपा माडी नगर कमिटिको आयोजनामा माडीको बसन्तपुर बजारमा बिरोध जुलुस प्रदर्शन
ठोरीमा रहेको एउटा बङ्गुर फर्ममा १० वटा बङ्गुर एकै पटक मरे
चितवन । ठोरी गाउँपालिका ३ रामनगरमा रहेको एउटा बङ्गुर फर्ममा रहेका १० वटा बङ्गुर शनिबार बिहान एकै पटक मरेका छ्न। रामनगरका सोम बहादुर थिङले पालेका करीब १ क्विन्टल तौल बराबरका ११ वटा बङ्गुरहरु मध्ये
दोश्रो संस्करणको माडी गोल्ड कप शनिबार बाट शुरू हुँदै
२ माघ, चितवन । माडीकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता माडी गोल्ड कपको दोश्रो संस्करण भोलि शनिबार बाट शुरू हुँदैछ।आयोजक बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालका अनुसार शनिबार दिउँसो २:०० बजे प्रतियोगिताको उदघाटन कार्यक्रम रहेको
जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण
१ माघ, चितवन । माडी नगरपालिका वडा नं ७ देबेन्दपुर निवासी प्रजापति सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण गर्नुभएको छ । वि.स. १९९२ साल माघ १ गते
रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना हुने
१ माघ, चितवन । हरेक बर्ष माडी-७, दिवानगरस्थित रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना गरी सञ्चालन हुने भएको छ ।कोरोना भाइरस फैलन नदिने प्रयासमा यसबर्ष माघे संक्रान्तिमा पुजा,
२३ औँ राष्ट्रीय सुरक्षा भूकम्प दिवसको अवसरमा नगरस्तरीय विपद् व्यवस्थापन समिति माडीकाे ३ बुँदे निर्णय सार्वजनिक
१ माघ, चितवन । यहि माघ २ गते महाभूकम्प र त्यसबाट पुगेको क्षतिको स्मरण गर्दै नगरस्तरीय विपद् व्यवस्थापन समिति माडी नगरपालिकाले ३ बुँदे निर्णय पारित गरेको छ ।भोली शुक्रबार २३ औँ राष्ट्रीय सुरक्षा भूकम्प
सारा आई केयरले सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ
२७ पुष, चितवन । सारा आई केयरले आज सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ। एक कार्यक्रमकाबीच माडी ३ का अध्यक्ष पुरन महतोले सेवाको उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले माडी नगरपालिकाका
बेटर चितवन नामक संस्थाले विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण
२६ पुष, चितवन । बेटर चितवन नामक संस्थाले आधारभूत बिद्यालय दक्षिण अयोध्यापुरीका विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।आज आइतबार एक कार्यक्रमका बिच संस्थाका चितवन संयोजक सागर कार्कीले सो सामग्री हस्तान्तरण गर्नुभएको