स्वदेशपोष्ट विशेष

बनटोलीमा बोटे समुदायको आयआर्जन र आवास निर्माण गर्न कार्यक्रम चल्दै

माडी नगरपालिका ५, बनटोलीमा बसोबास गरिरहेका बिपन्न बोटे समुदायको आयआर्जन तथा जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । स्थानीय सामाजिक अगुवा प्रभानन्द तिवारीको अध्यक्षतामा बोटे समुदायको कृषि आयआर्जनका लागि

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत माडी नगर महिला समितिले परुई किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया गरेको छ । मंगलबार माडी ७, परुई खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग लैंगिक हिंसा, बालविवाह

माडीका विपद् व्यवस्थापन समितिहरूलाई कोष परिचालन सम्बन्धी तालिम

माडीको रौतने खोला करिडोरका समुदायका विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लेखा तथा कोष परिचालन सम्बन्धी तालिम दिइएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को आयोजना तथा जापानी दुतावास र साप्लानीरको सहयोगमा रौतने करिडोरमा गठित १४

ट्याक्टर दु्र्घटनामा गम्भीर घाइते महतोको आइ.सि.यु.मा उपचार जारी

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा गम्भीर घाइते हुनुभएकी बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतोको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा आइ.सि.यु.मा उपचार जारी छ । ७ घण्टा लगाई उहाँको निधार, नाक, ओठ, मुहारको भागको शल्यक्रिया भएको

सवारी दुर्घटना बढेसंगै माडी प्रहरीद्वारा सवारी चेकजाँच तीब्र

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र पारेको छ । प्रहरीले बिना लाइसेन्स सवारी चलाउने, लापरबाहीपूर्वक सवारी चलाउने, मादपदार्थ सेवन गरी सवारी चलाउने र तिब्र गतिमा सवारी चलाउने चालक

कोरोना कहरबिच बैकुण्ठे क्षेत्रमा बालाचतुर्दशी पर्वमा सतबीज छर्न नरोकिने

कोरोनाको कहर जारी नै रहेपनि यसबर्षको बालाचतुर्दशीमा बैकुण्ठे क्षेत्रमा सतबीज छर्ने कार्यक्रम भने नरोकिने भएको छ । हरेक बर्ष बालाचतुर्दशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठे क्षेत्रमा सतवीज छर्ने, बैकुण्ठ स्नान गर्ने र मेला भर्ने

निकुञ्जभित्र बाटोमा बढेको झाडी तत्कालै फाँड्न तरुण दल माडीको माग

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त बाटोको दुवैतर्फ बढेको झाडी तत्कालै फाँड्न नेपाल तरुण दल माडी नगर समितिले माग गरेको छ । निकुञ्जभित्र दुवैतर्फ झाडी बढेकाले दैनिक रुपमा मोटरसाइकल, साइकल तथा अन्य सवारी साधनमा आवतजावत गर्ने

माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । देबेन्द्रपुर बजार व्यवस्थापन समिति र औषधी व्यवसायी संघ, माडी इकाई समितिको आयोजना तथा सफल फार्मेसी, देवेन्द्रपुरको व्यवस्थापनमा जगन्नाथपुरी

महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा प्रभातफेरी

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा माडीको बसन्तपुरमा प्रभातफेरी गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सो प्रभातफेरी कार्यक्रममा माडीका स्वास्थ्यकर्मीहरुसंगै महिला स्वास्थ्य स्वयम्-सेविकाहरुको सहभागिता रहेको थियो । यसबर्ष