माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा चोरी
माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा गएराती चोरी भएको छ । मन्दिरभित्र राखिएको लाउडस्पिकर (एम्प्लीफायर) सेट चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । दुई बर्षअघि समुदायले चन्दा संकलन गरी खरिद गरेको १२० वाट क्षमताको
रीउ नदीमा हेलिएर बेपत्ता भएका मर्दनीयाको शव भेटियाे
बाढीग्रस्त रीउ नदीमा हेलिएर बेपत्ता भएका माडी धोबाहाका रामसिंह मर्दनीयाको शव भेटिएको छ । माडी न.पा.–१, रीउ नदीको पुलबाट करीब २०० मिटर पश्चिममा डाइभर्सनको छेउमा एक शव भेटिएकोमा सो शव मर्दनीयाकै रहेको उहाँको परिवारले
सशस्त्र प्रहरी बल बि.ओ.पि. छरछरेमा निर्माणाधीन भवनको काम सुचारु
छाना छाउने जस्तापाताको जोहो भएसंगै माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन भवनको निमाण कार्य सुचारु भएको छ । यसअघि भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा निर्माण रोकिएको खबर स्वदेश
माडीका १० जना काेराेना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज
माडीको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशनमा उपचार गराइरहेका १० जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज भएका छन् । सो आइसोलेशनमा कुल २१ जना कोरोना संक्रमितहरुलाई राखी उपचार गरिएकोमा हालसम्म १० जनाले कोरोना जितेर घर फर्किएका हुन्
मानव वस्ती जोखिममा परेपछि माडीका खोलाहरुबाट ग्राबेल निकाल्नेे नगरपालिकाकाे याेजना
माडी उपत्यकामा बग्ने खोलाहरु पुरिएर मानव वस्ती जोखिममा परिरहेको भन्दै माडी नगरपालिकाले खोलाहरुबाट ग्राबेल निकालेर विकास निर्माणमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । विशेषतः बर्षायाममा खोलामा पानीको सतह बढ्दा गाउँबस्ती र खेतबारी जलमग्न
अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थामा एक जनाकाे शव फेला
माडी-३, पौहारी गाउँस्थित मगुई नदी किनारमा अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थाको शव भेटिएको छ । कुहिएर हाडखोर मात्रै बाँकी रहेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको हो । मगोई खोलाले बगाएर ल्याएको
सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटियो
माडीको कल्याणपुर बजारदेखि सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटिएको छ । रातो टिसर्ट र निलो पाइन्ट लगाएको तथा शरीरको अधिकांश भाग हिलोमा गडेको अवस्थामा शव भेटिएको हो । हिलोबाहिर शवको पाखुरा,
गौरव थापा मृत्यु प्रकरण: ७ नं. वडा कार्यालयको तालाबन्दी खुल्याे
माडीका माछापालक युवक गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा सत्यतथ्य प्रहरी अनुसन्धानको माग गर्दै विगत ४ दिनदेखि जारी वडा नं. ७ कार्यालयको तालाबन्दी खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बसन्तपुरले
खैरहनी मा.वि क्वारेन्टाइनमा राखिएका मध्ये १२ जना होम क्वारेन्टाइनमा
माडीको खैरहनी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका मध्ये १२ जनालाई होम क्वारेन्टाइनमा रहनेगरी घर पठाइएको छ । गत असार २३ गते मंगलबार पि.सि.आर. रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई घरभित्रै एकान्तबासमा रहनेगरी घर पठाइएको बघौंडा अस्पतालका मेडिकल