स्वदेशपोष्ट विशेष

कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलद्वारा माडीमा चक्लाबन्दीमा आधारित व्यवसायिक कृषि सुरु

डेनमार्कबाट कृषि विषयमा पि.एच.डी. गर्नुभएका माडी नयाँपिपरियाका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलले माडीकै खैरहनी गाउँमा चक्लाबन्दीमा आधारित व्यवसायिक खेती सुरुवात गर्नुभएको छ । डा. पोखरेलले ‘माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र (प्रा.) लि.’

माडीमा स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदै

माडी नगरपालिका महिला समितिले हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको नि:शुल्क स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने भएको छ । अभियानका सन्दर्भमा नि:शुल्क स्वास्थ्य वीमा गर्नुका साथै मंसिर १०

कोरोना कहरबिच माडीमा कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन सुरु

माडीमा दश जोड दुई कार्यक्रम सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुमा कोरोना कहरबिच कक्षा १२ को बार्षिक परीक्षा सुरु भएको छ । माडीमा माडी क्याम्पस, सोमेश्वर मा.वि., जनजीवन मा.वि. र माडी मा.वि.मा कक्षा १२ को बार्षिक

टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा प्रेम प्रसाद भण्डारी

चितवन । पूर्वी माडीको टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमा प्रेम प्रसाद भण्डारी पुनर्चयन हुनुभएको छ । समूहको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सहदेव गुरुङ, प्रेम आचार्य, टिकाराम (ठक्कर प्रसाद) बि.क.

माडी न.पा.द्वारा स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित

माडी नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य वीमा सञ्चालन कार्यविधी, वीजबृद्धि सञ्चालन कार्यविधी र मौरी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधी पारित गरेको कार्यपालिकाका

माडी नगरपालिकाले जारी मंसिरभित्रै गत आ.ब.को आयव्यय विवरण सार्वजनिक गर्ने

चितवन । माडी नगरपालिकाले जारी मंसिर महिनाभित्र गत आर्थिक बर्षको आयव्यय विवरण सार्वजनिक गर्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र अघिल्लो आर्थिक बर्षको आम्दानी र खर्चको विवरण सार्वजनिक गरी जारी आर्थिक बर्ष

जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते

सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७

माडीका सबै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठित

माडीका ९ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन भएका छन् । यसअघि वडाहरुमा गठित वडास्तरीय बिपद् व्यवस्थापन समितिहरु निश्क्रिय रहेकाले पुनर्गठित गरी क्रियाशील र भूमिकायुक्त बनाइएको हो । वडाभित्र हुनसक्ने बिपद्

माडी नगरक्षेत्रमा आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुँदै

माडी नगरपालिकामा भोलि (मंसिर ७ गते) आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । विद्यालय सञ्चालन गर्दा पर्याप्त होसियारी अपनाउन र कोरोना भाइरसबाट सुरक्षाका उपायहरु अपनाउन अनिवार्य गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले