वाइन टु वाटर नेपालद्वारा माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान
माडी क्षेत्रमा शुद्ध पिउने पानी र सरसफाईको परियोजनाहरु सञ्चालन गरिरहेको वाइन टु वाटर नेपालले माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । माडीमा रहेका अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य क्लिनिक
माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने
माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने भएका छन् । एक सहकारी साताको एकदिन निश्चित समयका लागि खुला रहने व्यवस्था सहित आलोपालो मिलाई खुला गर्न लागिएको माडी नगरपालिकाका सहकारी संयोजक
माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिँदै
माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिन लागेको छ । मंगलबारबाट सुरु हुन लागेको -यापिड टेस्टका लागि आवश्यक किट माडी आइपुगेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । माडी उपत्यकामा हाल
लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट
लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट सुचारु हुने भएको छ । लकडाउन थप हुँदै जाने अवस्था देखा परेसंगै माडी नगरपालिकाले सडक कालोपत्रेको ठेकदार पक्षलाई काम सुचारु गर्न आग्रह
लकडाउनको समयमा पिसल्याण्ड अंग्रेजी विद्यालयले अनलाइनमार्फत शिक्षण गर्दै
लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा माडीको बसन्तपुरस्थित पिसल्याण्ड अंग्रेजी विद्यालयले अनलाइनमार्फत शिक्षणको अभ्यास थालेको छ । कक्षा ९ को परीक्षामा सहभागी भई नयाँ शैक्षिक बर्षमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा
माडी नगर बिपद् व्यवस्थापन कोषमा डेनिस संस्थाद्वारा ९ लाख रुपैंया सहयोग
माडी नगरपालिकामा स्थापित बिपद् व्यवस्थापन कोषमा एक डेनिस संस्थाले ९ लाख रुपैंया सहयोगस्वरुप प्रदान गरेको छ । कोभिड १९ को विश्वव्यापी संक्रमण रोक्न लागु रहेको लकडाउनका कारण माडी क्षेत्रमा रहेका अतिविपन्न कोहि कसैको दैनिक
ज्वरो देखिएपछि माडीका एक जनालाई कोरोना परीक्षणका लागि भरतपुर पठाइयाे
विगत आठ दिनदेखि होम क्वारेन्टाइनमा राखिएका माडीका एकजनामा ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि उनलाई भरतपुर पठाइएको छ । भारतबाट स्वदेश घरफिर्तीस्वरुप माडी आइपुगेका उनी (नाम ठेगाना गोप्य) माडी नगरपालिकाको बाध्यात्मक व्यवस्था अन्तरगत होम क्वारेन्टाइनमा
क्वारेन्टाइनमा बस्नेगरी नेपालभित्रै अलपत्र परिरहेका माडीबासीहरू माडी भित्रिन पाउने
नेपालभित्रै कहिँकतै कोहि माडीबासी अलपत्र परिरहेको भए माडी क्याम्पस भवनमा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी माडी भित्रिन दिइने भएको छ । माडी नगरस्तरीय कोरोना समन्वय समितिसंगै माडीका जनप्रतिनिधी र सरोकारवालाहरुको संयुक्त बैठकले धादिङ लगायतका स्थानमा केहि
लकडाउनकै बिच माडी ५ ब्रह्मपुरीमा शिवालय मन्दिर निर्माण कार्यमा तिब्रता
माडी नगरपालिका ५ ब्रह्मपुरीमा युवा तथा सामाजिक अगुवाहरूको सक्रियतामा सुरू भएको शिवालय मन्दिर निर्माण कार्यले तिब्रता पाएको छ । गत फागुन ३० गते शिलान्यास भई निर्माण सुरू गरिएको शिवालय मन्दिर तथा विश्वकर्मा सामाजिक भवनलाई